Home / समाचार (page 542)

समाचार

मनोज पुन समूहद्धारा निर्माण व्यवसायी संघका अध्यक्ष सरदकुमार गौचनको हत्या

काठमाडौं, २३ असोज निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि त्यस्को जिम्मा ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएको छ। अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले ...

Read More »

नारायणपुरमा विद्युत महशुल र फ्यूज कन्ट्रोल केन्द्रको माग

घोराही, २३ असोज नारायणपुरमा विद्युत महशुल संकलन केन्द्र र फ्यूज कन्ट्रोल केन्द्र स्थापनाकालागि स्थानीयबासीहरुले माग गरेका छन् । यस क्षेत्रमा महशुल संकलन केन्द्र र फ्यूज कन्ट्रोल केन्द्र नभएकाले महशुल बुझाउनकालागि ...

Read More »

दाङ उवासंघद्धारा पसलमै पुगेर सेवा

घोराही, २३ असोज दाङ जिल्ला उद्योग वणिज्य संघ घोराहीले व्यवसायीहरुको पसलमै पुगेर सेवा दिन सुरु गरेको छ । वाणिज्य संघ व्यवसायीहरुमाझ ‘व्यसायीक सचेतना अभियान’ लिएर व्यवसायीमाझ पुग्न सुरु गरेको हो ...

Read More »

सुरु भयो निर्वाचन चहलपहल

अमरराज आचार्य दाङ, २३ असोज राजनितीक दलहरु आफना उमेद्धार छनोटमा लागि परेको समयमा निर्वाचन कार्यालयले पनि निर्वाचन प्रक्रियाका कार्यहरुलाई अगाडि बढाएको छ । दलहरुले उमेद्वारकालागि आकांक्षीहरुको नाम केन्द्रमा सिफारिस गरेसँगै ...

Read More »

अटो र ई–रिक्सा चालकलाई ट्राफिक सचेतना

दाङ, २३ असोज दाङका बजार क्षेत्रमा चल्ने अटो रिक्सा र ई–रिक्साहरुका कारण सवारी दुर्घटनाको जोखीम बढ्न सक्ने सम्भावनालाई मध्यनगर गर्दै ट्राफिक प्रहरीले रिक्सा चालकहरुलाई सचेत बनाउन सुरु गरेको छ । ...

Read More »

दही बेचेरै मासिक ३५ हजार आम्दानी गर्दै श्यामलाल

लिलाधर वली दाङ, २३ असोज देउखुरी राजपुर गाउपालिका–६ बेलाका ६० बर्षिय श्यामलाल यादवका लागि घोराही दैनिकी जस्तै भएको छ । दिनभरी घरमा भैसी चराउने, भैसीलाई घासपातसँगै घरको काममा व्यस्त हुने ...

Read More »

नारायणपुर बजारमा पोलिथिन र प्लाष्टिक गीलास प्रयोग गर्न नपाईने

नारायणपुर, २३ असोज घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजार क्षेत्रको फोहोर साप्ताहिक रुपमा उठ्ने भएको छ । पछिल्लो समयमा नउठेको फोहोर अबदेखी हरेक शुक्रवार उठ्ने वडा कार्यालयले बताएको छ ...

Read More »

अग्नि पीडितलाई घोराही उपमहानगरको सहयोग

घोराही,२२ असोज । दाङको हापुरमा आगलागिबाट पीडित परिवारलाई घोराही उपमहानगरपालिकाले खाद्यान्न र कपडा सहयोग गरेको छ । घोराही उपमहानगरपालिका–११ हापुर हिकमपुरका हरिबहादुर बिकको घरमा ग्यास चुहिएर शुक्रबार आगलागि भएको थियो ...

Read More »

दाङबाट कांग्रेसका प्रत्यक्ष उमेद्वारहरुः खुमबहादुर खड्कादेखी शंकर डाँगीसम्म

दाङ, २२ असोज आगमी मंसीर २१ गते हुने प्रतिनीधीसभा र प्रदेश सभा सदस्यकालागि दाङ कांग्रेसले उमेद्वारहरुको नाम सिफारिस गरेको छ । नयाँ संरचना अनुसार ३ वटै निर्वाचन क्षेत्रबाट प्रतिनीधीसभा र ...

Read More »

राप्तीमा दुई महिनाको अवधिमा लक्ष्यभन्दा करिब साढे ५ करोड बढि राजस्व संकलन

यमकला भुषाल तुलसीपुर, २२ असोज आन्तरिक राजश्व कार्यालय राप्तीले चालु आर्थिक २०७४÷०७५ को पहिलो दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको साउन र भदौ महिनामा ...

Read More »