Home / समाचार (page 541)

समाचार

नेपालीको श्रदाञ्जली सभा सम्पन्न

दाङ, १ साउन नेकपा माओवादी केन्द्रले तुलसिपुर उपमहानगरपालिका ६ राजापुरमा श्रदाञ्जली सभा सम्पन्न गरेको छ । नेपाल रााष्ट्रिय दलित मुुक्तिमोर्चा दाङका उपाध्यक्ष गोपाल नेपाली एवं दलित महिला एकता केन्द्रका लेखा ...

Read More »

जनप्रतिनीधीहरुलाई बधाई तथा स्वागत

नारायणपुर, ३० असार नारायणपुर उद्योग वाणीज्य संघले जनप्रतिनीधीहरुलाई स्वागत गरेको छ । संघले विहीवार नारायणपुरमा एक कार्यक्रमको आयोजना गरि घोराही र तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख एवं घोराही उपमहानगरपालिका वडा नम्बर ८, ...

Read More »

अपहरणपछि हत्या गरिएका रणबहादुरको परिवार भन्छन्ः हत्यारालाई जन्मकैद नहुदासम्म लाश उठाउदैनौ

दाङ, ३० असार अपराधिक समूहबाट हत्या गरिएका दाङका निर्माण व्यवसायी रणबहादुर घर्तिको परिवारले हत्याराहरुलाई हदैसम्मको कारबाही माग गरेका छन् । अन्यथा उनिहरुले रणवहादुरको शव नबुझ्ने वताएका छन् । घोराहीमा पत्रकार ...

Read More »

माैन अवधी सुरू, अन्तिम दिन सवै दलहरुकाे व्यापक प्रचार प्रसार

स्थानिय तह निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन सवै दलहरुले आफ्नो प्रचार प्रसार लाई जोडतोडका साथ सम्पन्न गरेका छन् । नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाले घोराहीका विभिन्न स्थानहरुमा भब्य ¥याली सहित चुनावीसभा ...

Read More »

चुनावमा आजसम्म नहारेका भुपवहादुर डाँगी भन्छन् ’बोलेर हैन, गरेर देखाउने व्यक्ति हुँ म ।’

कलकलाउँदो उमेर । स्कुले जीवन । अध्ययनसंगै राजनीतिक चिन्तनले मष्तिष्कमा बेस्सरी जरा गाड्न थाल्यो । बिपीको समाजवादको सिद्धान्त बोकेर प्रचारमा हिँड्ने कांग्रसीहरु देखि मन हुरुक्कै हुन्थ्यो । बिपीको सिद्धान्त बोकेर ...

Read More »

घोराहीका विभिन्न टोलमा नेपाली कांग्रेसको चुनावी सभा

निर्वाचन मिती नजिँकीदै जाँदा नेपाली कांग्रेसले चुनावी प्रचार प्रसारलाई तिब्र पारेको छ । जिल्लाका तल्लो तह देखि उपमहानगर पालिकाभित्रमा कांग्रेसको चुनावी प्रचार ब्यापक बनेको छ । सबै राजनीतिक दलहरुको ध्यान ...

Read More »

घाेराही उपमहानगरपालीकामा स्वतन्त्र उमेद्वार लाइ निर्वाचन चिन्ह प्रदान गरीयाे

घाेराही उपमहानगरपालीकामा स्वतन्त्र उमेद्वार लाइ  निर्वाचन चिन्ह प्रदान गरीएकाे छ । स्वतन्त्र रूपमा उमेद्वारी  दिनुभएका ३ जना मेयर ४ जना उपमेयर ४ जना वार्ड अध्यक्ष  १ महिला सदस्य र १ ...

Read More »

वडाबासीको रोजाई बनेका युवा नेता दिनेश

कक्षा ८ मा अध्ययन गर्दा राजनितिक नसा लाग्यो उनलाई । सानै उमेरदेखी नै उनी विद्यार्थी राजनितिमा आवद्ध भए । २०४८ सालमा नै मावि रझेनामा अध्ययन गर्दा उनी नेविसंघको राजनिती सुरु ...

Read More »

घोराही उपमहानगरपालिकामा दुई जनाको उमेद्वारी रद्द

घोराही उपमहानगरपालिकामा  उमेद्वारि दिएका दुई जनाको उमेद्वारी रद्द भएको छ घोराहि १० का मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) की महिला सदस्य बजारू चौधरी आफु उमेद्वार भएर अर्को सदस्यको प्रस्तावक वसेकोले र ...

Read More »