दाङ ३१, असोज स्थानिय स्तरमा सुचनाको पहुँच पु¥याउने उद्देश्यले लक्ष्मिपुरमा स्थापना भएको सिर्जनशिल शाखाको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । ‘नागरिक समाजः पारस्प।िक जवाफदेहिता’ परियोजना अन्तरगत गठन गरिएको शाखाको ...
Read More »समाचार
एसपी सिंह जुवाको खालमा पुगेपछि….(अपडेट)
घोराही, ३१ असोज दाङमा प्रहरीले १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सोमवार राति घोराही उप–महानगरपालिका वडा नं. १३ मा महाविर पुनको घरमा अवैध रुपमा जुवा खेल भईरहेको भन्ने सुचनाको ...
Read More »कृषी बसोबास र औद्योगीक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक
घोराही, ३० असोज कृषि, बसोवास तथा औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको आज घोराहीमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ३७ औ विश्व खाद्य अधिकार दिवसको अवसरमा खाद्य अधिकार ...
Read More »माओवादी नेता महरालाई निवर्तमान सांसद खनालको च्यालेन्जः ‘आउनुस् विकासमा प्रतिस्पर्धा गरौ’
घोराही, ३० असोज जिल्लाको विकासमा नेपाली कांग्रेससँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने निवर्तमान सांसद राजु खनालले दाबी गर्नुुुु भएकाे छ । हरेक विकासलाई अन्य दलहरुले भजाउने गरेको भन्दै उहाँले जिल्लामा भएका ...
Read More »समाज रुपान्तरणमा ‘जनउत्थान’
आर.के.शीतल दाङ, ३० असोज जनउत्थान समाज विकास केन्द्रले समाज रुपान्तरणमा महत्वपूूर्ण भूूमीका निर्वाह गरेको सरोकारवालाहरुले बताएका छन् । केन्द्रले आज सोमवार घोराहीमा आयोजना गरेको समिक्षात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले केन्द्रले समाजमा ...
Read More »बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छानविनकालागि पहल गर्न युनियनद्धारा खनालको ध्यानाकर्षण
घोराही, ३० असोज नेपाल प्रेस यूनियन दाङले काग्रेस नेता एवं निवर्तमान सांसद राजु खनालालाई युनियनका साधारण सदस्य पार्वती बस्नेतका श्रीमान् प्रमोद बर्माको मृत्यु सम्बन्धमा निष्पक्ष छानबिन प्रक्रीया अगाडी वढाउन पहल ...
Read More »सामाजिक अपराध विरुद्ध सामुदायिक प्रहरीको सचेतना
दाङ, २९ असोज समुदायमा बढ्दो मात्रामा हुने ठगी, चोरी, जुवातास र सामाजिक अपराध विरुद्ध सचेतना कार्यक्रम घोराहीमा भएको छ । जिल्ला प्रहरी कार्यालय दाङसँगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङले ...
Read More »वुवाको सिको गर्दा दुर्घटना, बालकको मृत्यु
दाङ, २९ असोज ट्याक्टर दुर्घटना हुँदा दाङमा एक बालकको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ मा लु ३ त ३४९८ नम्वरको टे«क्टर दुर्घटना हुँदा स्थानीय १३ ...
Read More »चाैघेराबाट पटाकाजन्य वस्तुसहित एक जना पक्राउ
घाेराही, २९ असाेज दाङमा प्रहरीले ठुलाे मात्रामा प्रज्वलनशील पदार्थ बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे विशेष प्रहरी टाेलीले घाेराही-१७ चौघेराबाट शनिवार राति करिब ४०/४५ हजार बराबरका पटाका ...
Read More »दाङमा ९ घण्टा विद्युत आपूर्ति बन्द हुने
घोराही, २७ असोज नेपाल विद्युत प्राधिकरणले भोली विहान ८ बजे देखि साँझ ५ बजे सम्म दाङमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ । लमही घोराही सडक खण्डमा ३३ के.भि.ए.को लाईनमा ...
Read More »
RaptiSandesh RaptiSandesh