घोराही, १ कार्तिक घोराही उपमहानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएको एक सय दिन पुगेको छ । एक सय दिन पुरा गरेको अवसरमा बुधवार उपमहानगरपालिकाका प्रमुख मेयर नरुलाल चौधरीले आफु जनप्रतिनिधिमा निर्वाचित भएदेखि ...
Read More »समाचार
फूलको मुल्य नहुँदा व्यवसायिक हुन सकेन
अमरराज आचार्य दाङ, १ कार्तिक फूल खेती गरे पनि त्यसको दिगो वजार नहुदा व्यवसायिक फूल खेती हुन नसकेको कृषकहरु बताउछन् । चार्ड पर्वमा फूलको माग हुने गरे पनि अन्य समयमा ...
Read More »यातयातमा दुई महिनामा ४ करोड भन्दा बढी राजश्व सकंलन
यमकला भुसाल दाङ, १ कार्तिक यातायात व्यवस्था कार्यालय राप्तीले चालु आर्थिक बर्षको सुरुको दुई महिनामा ४ करोड रुपैंया भन्दा बढी राजश्व सकंलन गरेको छ । चालु आर्थिक वर्ष ०७४÷७५ को ...
Read More »टेलिकमले ल्यायो तिहार र छठ पर्वको विशेष अफर
दाङ, १ कार्तिक सदाझैं नेपाल टेलिकमले ग्राहकहरुका लागि विशेष अफर सार्वजनिक गरेको छ । टेलिकमले नेपालीहरुको दोस्रो ठूलो पर्व मानिने शुभ दीपावली र छठ पर्वको अवसरमा छुट अफर सार्वजनिक गरेको ...
Read More »खसी बोका खरिदमा सहकारी, किसानमा खुशीयाली
लिलाधर वली घोराही, १ कार्तिक लमही नगरपालिका–८ भौकाका मित्रलाल चौधरीले तिहार खर्चका लागि दुई खसी विक्रि गरे । तिहार पर्व नजिकिदै गर्दा तिहारका लागि आवश्यक सामानहरु किन्नकालागि उनले एउटा ३० ...
Read More »आज कुकुर तिहार
दाङ, १ कार्तिक आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना ...
Read More »हेमन्तपुरबाट ७ जुवाडे पक्राउ
दाङ, १ कार्तिक दाङको हेमन्तपुरबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । मंगलवार राति करिब ११ बजेको समयमा तुलसीपुर उपमहानगरपालीका वडा नं।१८ हेमन्तपुर स्थित गणेश रावत भन्ने राजविक्रम आर।सी।को ...
Read More »कुन–कुन जिल्लाबाट को–को परे समानुपातिकमा (नामावली सहित)
दाङ, १ कार्तिक समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रायस् सबै दलले बुझाएको सूची ‘डमी’ ...
Read More »बाढि पिडितलाई ग्रामीण महिला उत्थान केन्द्रको सहयोग
दाङ, ३१, असोज बाँकेमा बाढि प्रभावित परिवारलाई ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले ५७ घर परिवारलाई राहत वितरण गरेको छ । गत साउन महिनामा आएको बाढिले क्षति पु¥याएको बाँकेको राप्तीसोनारी गाउँपालिकाका ...
Read More »दाङमा १ हजार ५ सय ९३ म्यादि प्रहरी भर्ना गरिने
दाङ, ३१ असोज आगामी मंसीरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनकालागि दाङमा १५ सयबढि म्यादी प्रहरी भर्ना गरिने भएको छ । निर्वाचनका लागि थप सुरक्षाकर्मी आवश्यक भएकाले भर्ना गर्न ...
Read More »
RaptiSandesh RaptiSandesh