Home / समाचार (page 508)

समाचार

तुलसीपुरमा पोलियो दिवशको अवसरमा र्याली

तुलसीपुर, ७ कार्तिक विश्व पोलियो दिवसको अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीको आयोजना तथा नेपाल नेसनल पोलियो प्लस कमिटीको प्राविधिक सहयोगमा विभिन्न संघ संस्थाहरुको सहभागितामा तुलसीपुरमा पोलियो ¥याली निकालिएको छ ...

Read More »

दाङमा ३ हजार ६ सय ४० ले म्यादि प्रहरीको लिखीत परिक्षा दिदै

दाङ, ७ कार्तिक आगमी मंसीर २१ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थकालागि भर्ना गरिने म्यादि प्रहरीको छनोट प्रक्रिया दाङमा चलिरहेको छ । जिल्लामा ४ हजार ...

Read More »

फेरिएकी ‘सुजाता’

लिलाधर वली घोराही, ७ कार्तिक वुवा कालीचरण चौधरी र आमा बिष्णु चौधरीको कोखबाट २३ बर्ष पहिले छोराका रुपमा जन्मीएका दिपेश चौधरी अहिले तेस्रोलिङ्गी सुजाता खड्का रुपमा चिनिन्छिन् । घरमा पहिलो ...

Read More »

दाङ प्रहरीद्धारा फरार एकजना पक्राउ

दाङ, ७ कार्तिक दाङ प्रहरीले एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको विशेष अभियानअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का ६० वर्षिय हुमबहादुर सार्कीलाई पक्राउ गरिएको ...

Read More »

प्रमुख तीन दलबाट ३ जना मात्र महिला सांसद उम्मेदवार

काठमाडौं, ६ कात्तिक  आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको लागि ९ जना महिलाले मात्र टिकट पाएका छन्। आइतबार भएको उम्मेदवारी दर्ताअनुुसार प्रतिनिधिसभा सदस्यतर्फ ३ ...

Read More »

चिकित्सा शिक्षा अध्यादेश पास

काठमाडौं  ६ कातिक सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । अध्यादेशलाई राष्ट्रपतिले जारी गर्न भने बाँकी नै छ ...

Read More »

डिउटीमा रहेका प्रहरीमाथी हातपात गर्ने दुई युवालाई दाङमा सार्वजनिक मुद्धा

दाङ, ५ कार्तिक डिउटीमा रहेका प्रहरीमाथी हातपात गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक मुद्धा दर्ता गरेको छ । कार्तिक २ गते लक्ष्मीपूजाको दिन बेलुकी साढे ६ बजेको समयमा ...

Read More »

चुनाव चिहृन अंकित झोला, टि-सर्ट प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन

दाङ, ५ कात्तिक निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका लागि चुनाव चिहृन अंकित टोपी, स्टिकर, टि–सर्ट, झोला लगायतका पहिरनको उत्पादन, वितरण तथा प्रयोग नगर्न सबै पार्टीलाई निर्देशन दिएको छ । ७७ ...

Read More »

प्रतिनिधिसभाको ३७ क्षेत्रमा को–को बीच हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौं, ५ कात्तिक प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते हुने चुनावका लागि आइतबार मनोनयन सुरु भएको छ । आसन्न चुनावमा दलहरु वामपन्थी र लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएर चुनावी ...

Read More »

देउसी भैलोमा जिल्ला प्रशासन कार्यालयको प्रतिवन्ध

दाङ, ५ कार्तिक जिल्ला प्रशासन कार्यालय दाङले देउसी भैलो खेल्नमा रोक लगाएको छ । देउसी भैलो कार्यक्रममा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछी जिल्ला प्रशासन कार्यालय दाङले आज ...

Read More »