घोराही, १० माघ दाङमा सवारी दुर्घटना न्यूनिकरणकालागि आरएससिसी सुरु भएको छ । नेपाल प्रहरीले सवारी दुर्घटना न्यूनिकरणकालागि आरएससिसी चेकिङ सुरु गरेको हो । जिल्लामा पहिलोपटक मंगलवार यो चेकिङ गरिएको छ ...
Read More »समाचार
घोराहीमा व्यापारिक तथा पर्यटन महोत्सव
दाङ, ९ माघ घोराहीमा व्यापारिक एवं पर्यटन महोत्सव हुने भएको छ । औद्योगिक क्षेत्र स्थापनाको आवश्यकता जनस्तरसम्म पु¥याउने र उद्योग, व्यापार, कृषि एंव पर्यटन क्षेत्रको विकासकालागि घोराहीमा ‘दाङ व्यापारिक तथा ...
Read More »राष्ट्रिय सभा निर्वाचनः कांग्रेसबाट अनिता देवकोटा
दाङ, ९ माघ । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनकालागि दाङबाट ३ जना उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले प्रदेश नं. ५ मा पूर्व सांसद अनिता देवकोटालाई टिकट दिएको ...
Read More »संरक्षणको अभावमा जीर्ण बन्दै ५५ झ्याले दरवार
लिलाधर वली दाङ ९ माघ । कुनै बेला ५५ वटा झ्याल भएकै कारण राजपरिवारको मुद्धा खेपेको दाङ देउखुरीमा रहेको भवन पछिल्लो समय संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । देउखुरी ...
Read More »घोराही बजारका ठेला एक हप्तामा व्यवस्थापन हुने
घोराही, ९ माघ घोराही बजार क्षेत्रमा रहेका ठेला व्यवसायलाई व्यवस्थित गर्न थालिएको छ । जथाभावी ठेलाहरु राख्दा आवतजावतमा असहज, दुर्घटनाको जोखिम र सुन्दरतमा ह्रास आएपछि बजार क्षेत्रका ठेलाहरुलाई व्यवस्थित गर्न ...
Read More »नारायणपुर महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने
नारायणपुर, ९ माघ नारायणपुरमा यही माघ १२ गतेदेखी २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सञ्चालन हुने ‘नारायणपुर ...
Read More »मावि लमडरुवामा यसरी मनाईयो बसन्त पञ्चमी (हेनुस् तस्वीरमा)
नारायणपुर, ८ माघ घोराही उपमहानगरपालिका १० मा रहेको जनजागृति माविले वसन्त पञ्चमी मनाएको छ । विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरि बसन्त पञ्चमी मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर ...
Read More »नेपालकै ठूलो अक्सिजन प्लान्ट नेपालगन्जमा
दाङ, ८ माघ नेपालगन्जमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट संचालनमा आएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताईएको ...
Read More »शुभप्रभात माविमा सरस्वति पूजा
घोराही, ८ माघ शुभप्रभात मावि घोराहीले पनि बसन्त पञ्चमी एक कार्यक्रमको आयोजना गरि मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि बसन्त पञ्चमी मनाएको हो । विदालय व्यवस्थापन समितिका ...
Read More »आन्दोलनका क्रममा भएका फोहरलाई सरसफाई गर्दै
सुरेश श्रेष्ठ दाङ, ८ माघ प्रदेश राजधानीको माग गर्दै गरिएको ५ दिने बन्दका क्रममा बालेको टायरको टाटा मेटाउन तुलसीपुरबासीहरुले शुरु गरेका छन् । माघ ३ गते सरकारले प्रादेशीक अस्थायी मुकाम ...
Read More »
RaptiSandesh RaptiSandesh