Home / Feature Breaking news / वुधवारदेखी दाङमा अनिश्चितकालिन आमहड्ताल हुने

वुधवारदेखी दाङमा अनिश्चितकालिन आमहड्ताल हुने

दाङ, २ माघ
प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्ने माग गर्दै दाङमा वुधवारदेखी आम हड्ताल हुने भएको छ । पछिल्लो समय प्रदेश नम्बर ५ को राजधानी दाङ नबनाउने षणयन्त्र भएको भन्दै दंगालीहरुले मंगलवार माघ ३ गतेदेखी आम हड्ताल गर्ने भएका हुन् ।

दाङ्ग प्रादेशीक राजधानी सरोकार समितिको अगुवाईमा जिल्लामा अनिश्चितकालिन आमहड्ताल हुने समितिका सदस्य सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अधयक्ष सविन प्रीयासनले जानकारी दिनुभयो ।

साथै आमहड्तालमा सहयोग गरेर वुधवार विहान ८ बजेदेखी दाङ« जिल्ला उद्योग वाणिज्य संघबाट सुरु हुने दबाब ¥यालीमा सहभागि हुन उहाँले सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*