Home / Election / यी हुन् राजु खनालले सडक र पुलमा गरेका मुख्य ४८ कामहरु (सूचीसहित)

यी हुन् राजु खनालले सडक र पुलमा गरेका मुख्य ४८ कामहरु (सूचीसहित)

दाङ, १६ मंसीर
निवर्तमान सांसद राजु खनाल २०७० सालमा साविक क्षेत्र नम्बर ३ बाट विजयी भएर गएसँगै यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमीका खेलेका छन् । खनालले विकासमा छलाङ मारेका छन् । उनी विजयी हुन यस क्षेत्रको विकास हुनुका रुपमा रहेको छ । खनालले साना योजनादेखी करडौका योजना ययस क्षेत्रमा पारेका छन् उनको देनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाई, विद्युत लगायत हरेक क्षेत्रमा ठुलो परिवर्तन आएको छ । उनले सडक निर्माण, स्तरउन्नति एवं पूलहरुमा ठुलो विकास गरेका छन् । खनालले सडक र पुलहरुमा गरेको विकासको सुची यसप्रकार छः

१) कटुवा खोला देखी तुलल्सीपुर चौक सम्म सडक विस्तार
२) कटुवा खोला पुल, गुर्जे खोलाको पुल निर्माण
३) लमही घोराही तुलसीपुर सडक मर्मत सभार
४) वी पी मार्ग घोराही चैते सडसकमा पुल नाला÷तार÷जालि÷ह्युमपाइप तथा मर्मत सम्भार
५) घोराही गैरागाउँ धारापानी सडक ग्राभेल तथा नाला निर्माण
६) नारायणपुर प्रहरी चौकी देखि हापुर पतेनी विजौरी होलेरी सडक ग्राभेल
७) स्ल्याप र कलभर्ट निर्माण गुर्जे खोला १० नम्वर वडा र वसपार्क देखी हापुर विजौरी हलवार सडक
८) होलेरी नारायणपुर रिहार सडक ग्यावीन बाल निर्माण
९) घोराही दुइ खोली, मसिना वाझावाङ सडक निर्माण
१०) घोराही होलेरी स्वर्गद्धारी सडक ग्राभेल तथा मर्मत सम्भार
११) घोराही फुर्सेखाली गिठेपानी हात्ति खर्क सडक निर्माण
१२) सेवार खोला वडहरा पुल निर्माण
१३) बबईमा पुल निर्माण
१४) घोराही आँखा अस्पताल सडकको हापुर खोलामा पुल निर्माण
१५) कुइरेपानी धर्ना सितलपुर सडक निर्माण
१६) घोराही हर्नोक मुरकुटी सडक
१७) घोराही क्याम्पस भिङग्रेली चौक, एकान्तटोल, मानवकल्याण गणेशमन्दीर क्याम्पस रोड
१८) वेलभार भैसाही वरगद्धी ओखरा ढिकपुुर सडक
१९) चौघेरा डवरी सडक निर्माण
२०) हिलेखर्क वग्गे अवलडाँडा नारायण सडक र नारेवाङ टीकरी रतपुर हिलेखर्क
२१ खैरा कोठरी मलहवार गरगेर र वेलझुण्डी मानपुर जमनो टरीगाउँ एइरपोपार्ट सडक निर्माण
२२) घोराही दिपशिखा सौडियार लखवार सडक
२३) घोरदौरा सडक
२४) झिंगौरा रतनपुर सडक
२५) रातामाटा बासबोट होलेरी सडक
२६) दुइखोली धौलावाङ लिवाङ सडक
२७) शान्ति नगर टोलको सडक
२८) घोराही खुम्वास सडक (सहीदमार्ग)
२९) घोराही मसिना स्यूजा स्वर्गद्धारी सडक निर्माण
३०) हरीद्धार वरगद्धि पोखरा सडक
३१) राप्ती संगम टोल देखि माथिल्लो भरतपुर
३२) गुलरीया चौक देखि मदनभण्डारी मेमोरियल
३३) रतनपुरदेखी सुुदन छाँया चौक
३४) भगवानपुर देखि दामोदर सडक सम्मको सडक
३५) नयाँ वस्ती आश्रम टोल सडक
३६) गैरा गाँउ गनार देखी कटुवाखोला सम्म सडक
३७) मानवकल्याण चौक देखि दक्षिण भरतपुर सम्म
३८) घोराही वसपार्क हापुर विजौरी
३९) घोराही हापुर आँखा अस्पताल
४०) हापुर बटलपुर साइपुर सुनडवरी
४१) नैनवार वेलरी सुक्रवार जङहवा वुधौरा जलौरा नारायणपुपर वजार
४२) घोराही धारापानी ववइ नदिमा पुल निर्माण
४३) घोराही अम्वापुर घोरदौरा सडक निर्माण
४४) बबई पुल निर्माण कटुकी (ढिकपुर गाविस)
४५) हापुर खोलामा पुल निर्माण(घोराही आँखा अस्पताल सडक)
४६) गैरागाउँ पचुरका सडक निर्माण
४७) हरीद्धार वरगद्धि ठोकपुर पचुरका चैनपुर अघरा जन्द्रागाँउ धारापानी सडक
४८) क्याम्पस देखि रानीजरुवा सडक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*