दाङ, ४ चैत । दाङ जिल्लामा पछिल्लो समय पुरुष पिडितहरुको संख्यामा पनि बृद्धि हुन थालेको घोराही उप महानगरपालिका न्यायिक समिति दाङले जनाएको छ । घोराही उप महानगरपालिका नगर कार्यपालिका कार्यालयको ...
Read More »समाचार
ज्येष्ठ नागरिक परिचय पत्र वितरण
तुलसीपुर, ४ चैत्र । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का ९४ वर्षिय छविलाल रेग्मी आइतवार उपमहानगरपालिकाको कार्यालयमा नातिको सहारामा देखिए । सरकारले ज्येष्ठ नागरिकहरुलाई वितरण गर्न लागेको परिचय पत्र लिनका ...
Read More »वाम गठबन्धन धेरै दिन टिक्न सक्दैन महासचिव मैनाली
घोराही,३ चैत । नेकपा मालेका महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताएका छन्। शनिबार दाङमा नेकपा मालेको राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो ...
Read More »प्रजातान्त्रीक उद्यमी संघको बाह्रकुनेमा भेला
घोराही, ३ चैत । प्रजातान्त्रीक उद्यमी संघ घोराहीले घोराही उपमहानगरपालीका वर्डा न १३ बाह्रकुने दहमा भेटघाट कार्यक्रम शनिवार सम्पन्न गरेको छ । प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष गुरुप्रसाद कडेलको अध्यक्षता एवं ...
Read More »उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध
काठमाडौं,३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि आइतवार मात्र घोषणा हुनेछ । ...
Read More »मावि लमडरुवामा सरस्वति मन्दिर निर्माण गरिने
दाङ, ३ चैत मावि लमडरुवामा सरस्वतिको मूर्ति निर्माण गरिने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० लमडरुवामा रहेको विद्यालयमा सरस्वतिको नयाँ मन्दिर निर्माण गरिने भएको विद्यालयले बताएको छ । ...
Read More »तेस्रोपटक सरकार विस्तार, फोरम र राजपा सहभागी भएनन्
काठमाडौँ,२चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार एमालेबाट ५ मन्त्री र २ राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट ६ जना मन्त्री ...
Read More »एनसीसी बैंकको बोर्ड बैठकमा सीआईबीको छापा
काठमाण्डौ,२ चैत । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले ...
Read More »पपुवा न्युगिनीविरूद्ध नेपालको शानदार जित
काठमाडौं,१ चैत। आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले शानदार जित हात पारेको छ । नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो । जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा ...
Read More »संरक्षणको पर्खाइमा पुरन्धारा झरना
दाङ, १ चैत दाङको पश्चिम क्षेत्रमा रहेको पुरन्धारा झरना संरक्षणको पर्खाईमा रहेको छ । जिल्लाको शदरमुकाम घोराहीदेखी ५५ किलोमिटर पश्चीममा रहेको यो झरना पछिल्लो समय जीर्ण बन्दै गएको छ । ...
Read More »
RaptiSandesh RaptiSandesh