Home / Feature Breaking news / प्रजातान्त्रीक उद्यमी संघको बाह्रकुनेमा भेला

प्रजातान्त्रीक उद्यमी संघको बाह्रकुनेमा भेला

घोराही, ३ चैत । प्रजातान्त्रीक उद्यमी संघ घोराहीले घोराही उपमहानगरपालीका वर्डा न १३ बाह्रकुने दहमा भेटघाट कार्यक्रम शनिवार सम्पन्न गरेको छ । प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष गुरुप्रसाद कडेलको अध्यक्षता एवं नेपाली काग्रेसका जिल्ला उपसभापति कमानसिह भारतीको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्ममा वोल्दै प्रमुख अतीथी भारतीले मुलुकमा प्रजातन्त्रको रक्षा र उद्यमीको विकासका लागी प्रजातान्त्रीक शक्तीबीच सहकार्य हुन जरुरी रहेको वताउनु भयो ।

कार्यक्रममा दाङ जिल्ला उदोग वणीज्य संघका संसथापक अधयक्ष तोरणध्वज श्रेष्ठ, प्रजतान्त्रीक उद्यमी संघका संल्लहाकार उमाकान्त अधिकारी, दाङ जिल्ला उद्योग वाणीज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशी, वाणीज्य उपाध्यक्ष टंकसिह वुढाथोकी , प्राधयापक धनेश्वर पौडेल, नेपाली काग्रेसका साविक क्षेत्र न ३ का उपसभापती भगतसिह भण्डारी, तुल्सीपुर प्रजाान्त्रीक उदमी संघका अध्यक्ष जनकप्रसाद खराल, नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति तीलक रावत, प्रजातान्त्रीक उद्यमी संघका निवर्तमान अध्यक्ष मनोज वुुढाथोकी, व्यवसायी केदार राज श्रेष्ठ लगाएतले व्यवसायीक सुरक्षा, व्यवसायीक हकहीत र संरक्षणका लागी प्रजातान्त्रीक उद्यमी संघमा आवद्ध व्यवसायीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
व्यवसायीहरुको सिप र दक्षता अभिवृद्धीका लागी तालीम भेटघाट र छलफलललाई निरन्तरता र नियमीत बनाउनुपर्ने सहभागीहरुले धारणा राखेका थिए । त्यसअवसरमा अडीटर्स रमेश केसीले व्यवसाय, उद्यम संचालन, कर प्रणाली व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सजकता लगायतका विषयमा प्रशीक्षण दिनु भएको थियो । उपाध्यक्ष मानव केसीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपस्थितलायृ मधुसुदन अधिकारीले धन्यवाद गर्नुभएको थियो भने सहजीकरण महासचिव शुशीलप्रकाश आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*