Home / Feature Breaking news / दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब शनिबारमात्रै कायम

दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब शनिबारमात्रै कायम

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*