Home / समाचार (page 496)

समाचार

कैलालीमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट,गाउले रमिता मात्र हेरिरहे

कैलाली,२५ फागुन । बिहीबार देशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाए । तर, कैलालीको ...

Read More »

नारी दिवसः ‘खई था छैन बाबु’

घोराही, २४ फागुन विहीवार १०८ औँ नारी दिवश दाङ लगायत देशभर मनाईदैछ । दिवशको अवसरमा दाङ लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् । विहीवार विहान घोराहीमा औपचारिक कार्यक्रम गरि ...

Read More »

इतिहासदेखि सताइएका ‘योनीका कथाहरू’

सुरज सुवेदी कथाको शक्ति के भने, यसले शब्दलाई दृश्य बनाउँछ। शब्द नबुझ्नेले दृश्य बुझ्छन्। नाटकको शक्ति के भने, यसले दृश्यलाई शब्द बनाउँछ। दृश्य नबुझ्नेले शब्द बुझ्छन्। कहिलेकाहीँ कथा र नाटक ...

Read More »

मेयरसाब निर्णय कार्यान्वयन कैले ?

सन्तोष अधिकारी दाङ, २४ फागुन । दाङको घोराही उप महानगरपालीकामा जनप्रतिनिधि आएको पनि सात महिना वितिसक्यो । यो अवधिमा घोराही उप महानगरपालीकाले प्रसंसनिय निर्णयहरु त धेरै ग¥यो तर कार्यान्वयन गर्न ...

Read More »

महिला स्वास्थ भएमात्र समाज र देश स्वस्थ बन्छः डाः तामाङ

देवी भण्डारी घोराही, २३ फागुन महीलाको स्वस्थ्य स्वास्थ्य विना देशको आर्थीक समृद्धि हुन नुक्ने आज घोराहीमा आयोजीत एक कार्यक्मका सहभागीले वताएका छन् । संकल्प महीला संचार संस्थाले अन्तराष्ट्रीय श्रमीक महीला ...

Read More »

‘दाङलाई खेलकुदको राजधानी’– मुख्यमन्त्री पोख्रेल

दाङ, २३ फागुन । तुलसीपुरमा बिच गेम प्रतियोगिता शुरु भएको छ । तुलसीपुर उपमहाननगरपालिकाले आयोजना गरेको बिच गेमको उद्घाटन प्रदेश नंबर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गरेका हुन् । ...

Read More »

घोराही­ १६ लाई खरको छानो मुक्त बनाउन सुरु

घोराही, २३ फागुन दाङका घोराही उपमहानगरपालिकाले खरका छानोमुक्त उपमहानगरपालिका बनाउने अभियान सुरु गरेको छ । खरमुक्त छाना बनाउने कार्यक्रम अन्तरगत उपमहानगरपालिकाको वडा नम्बर १६ ले यो अभियानको वुधवारदेखी सुरु गरेको ...

Read More »

सांसदको शपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट

राप्ती सन्देश समचारदाता काठमाण्डौ,२३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिटबारे सुनुवाइ गर्न पेशी भने शुक्रबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ ...

Read More »

राप्ती समितिमा सर्वसहमतिको प्रयास

राप्ती सन्देश समाचारदाता दाङ, २२ फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा सर्वसहमत नयाँ नेतृत्वको पहल शुरु गरिएको छ । त्यसको नेतृत्वदायी भुमिकामा समितिका सल्लाहकार खड्ग वहादुर बुढाथोकीलाई दिएको ...

Read More »

४१ हजार बढि रकमसहित ७ जना जुवाडे पक्राउ

राप्ती सन्देश समाचारदाता दाङ,२२ फागुन । प्रहरीले जुवा खेलिहेको अवस्थामा दाङमा नगद ४१ हजार बढि रकमसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले सुरार्कीको आधारमा सोमवार साती ११ बजे घोराही ...

Read More »