Home / समाचार (page 37)

समाचार

पाँच करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ

पाँच करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४, आर्थरका दीपकबहादुर क्षेत्री छन् । ...

Read More »

लुम्बिनीमा फागुन १८ गते प्रदेश सभाको बैठक आह्वान

दाङ, २२ माघ । लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) र ...

Read More »

जाजरकोटका भुकम्प प्रभावितहरुलाई फाईबर सिरक वितरण

दाङ, २२ माघ जाजरकोटका भुकम्प पीडितहरुलाई फाईबरको सिरकहरु वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको पहलमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ अनापानी जाजरकोटको २ सय घरपरिवारलाई फाईबरको ...

Read More »

आगलागी हुँदा दुई दाजु-बहिनीको मृत्यु

मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी ...

Read More »

प्रेस युनियन लुम्बिनीले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

घोराही, २२ माघ नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिले विभिन्न माग सहित लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । लुम्बिनी प्रदेश समितिको माघ २० गते अर्घाखाचीको सन्धीखर्कमा ...

Read More »

दाङका पाँच जना पत्रकार सम्मानित

घोराही, १५ माघ घोराही उपमहानगरपालिकाको ४६ औँ स्थापना दिवशको अवसरमा दाङका पाँच जना पत्रकारहरु सम्मानित भएका छन् । उपमहानगरपालिकाको स्थापना दिवशको अवसरमा जिल्लामा क्रियाशील ५ जना पत्रकारहरु सम्मानित भएका हुन् ...

Read More »

महिला तथा बालबालिकाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने महिला सामुदायिक सम्मानित

घोराही, १५ माघ नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ सम्मानित भएको छ । घोराही उपमहानगरपालिकाको ४६ औँ स्थापना दिवशको अवसरमा उपमहानगरपालिकामा महिला तथा बालबालिकाको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा उपमहानगरपालिकाले सेवा ...

Read More »

सशक्तीकरणकालागी शिक्षा कार्यक्रम : छात्राहरुलाई शैक्षिक अभिमुखिकरण

घोराही, १४ माघ नेपाल महिला सामदायिक सेवा केन्द्र र प्रजातन्त्र तथा विकास केन्द्र काठमाडौँको सहकार्यमा सञ्चालित सशक्तिकरणकालागी शिक्षा कार्यक्रम अन्तरगत अध्ययनरत छात्राहरुलाई अभिमुखीकरण गरिएको छ । प्रजातन्त्र तथा विकास केन्द्रको ...

Read More »

‘समुदायमा कांग्रेस’ अभियान : को कहाँ खटिए ?

नेपाली कांग्रेस कार्यसमितिको निर्णयअनुसार समुदायमा कांग्रेस अभियानका लागि नेताहरुलाई जिल्ला जिल्लामा खटाइएको कांग्रेसले जनाएको छ । टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोेकेका पदाधिकारी पनि सहभागी हुनेछन् । माघ १६ गतेदेखि ...

Read More »

बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थल २ दिनदेखि अवरुद्ध

नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको ...

Read More »