साउन,३२ दाङ । दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका–९ रिहारमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । ...
Read More »समाचार
स्वयम्सेविका सरकारका स्वास्थ्य दूत
तुलसीपुर,३१ साउन। घर घरमा गएर स्वास्थ्य सेवा दिने स्वयम्सेविकाहरु सरकारको स्वास्थ्य दूत भएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् । उनले सरकारको दुत भएका कारणले गर्दा जनताको स्वास्थ्यका वारेमा ...
Read More »मनोज गजुरेलको टिम गाईजात्रा देखाउन दाङ आउने
दाङ,३१ साउन । चर्चित हास्य कालाकार मनोज गजुरेललगायतका कलाकारहरु दाङ आउने भएका छन । प्रदेश–प्रदेशमा गाईजात्रा भन्ने मुल नाराका साथ देशका विभिन्न स्थानमा कार्यक्रम गर्न थालेका टोलीले दाङको घोराहीमा पनि ...
Read More »कांग्रेसमा १५ सय नेता कार्यकर्तामाथि छानबिन हुँदै, तीन सय क्रियाशील सदस्यता खारेज
लिलाराज खनाल काठमाडाैँ, ३१ साउन नेपाली कांग्रेसले दुई वर्षअघि भएको स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध लाग्ने करिब १५ सय क्रियाशील सदस्यलाई कारबाही गर्नेभएको छ । आधिकारिक उम्मेदवारविरुद्ध ...
Read More »भाइरल ज्वरोका कारण विद्यार्थी घटे
तिर्थराज ज्ञवाली सावन ३१, मसुरीया(देउखुरी दाङ) राप्ती गाउँपालिकाको वडा नं १ मा पर्ने नेपाल राष्ट्रिय माध्यामीक विद्यालयमा सिजनेवल भाईरल ज्वरोका कारण अधिकाम्स विद्यार्थी अनुपस्थीत भएको पाईएको छ । राप्ती गाउँपालिका ...
Read More »दाङका प्रतिष्ठीत व्यवसायी खड्ग बुढाथोकीलाई ‘सुपर एचिभर अवार्ड’
दाङ, २८ साउन राम्रो बजार बनाउन सफल श्रृङ्खला सप्लायर्स दाङले ‘सुपर एचिभर अवार्ड २०१८–१९’ प्राप्त परेको छ । १३ अगस्ट २०१९ माइन्डोनेसीयाको बालीमा भएको ग्लोबल टे«डिङ्ग कन्सर्नले बार्षिक पार्टनर कन्फ्रन्सको ...
Read More »संस्थागत विद्यालयका प्रअहरुकाे भेला
तुलसिपुर, २८ साउन तुलसिपुर उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका प्रअ हरुकाे भेला अाज तुलसिपुरमा सम्पन्न भएको छ । तुलसिपुर उपमहानगर पालिका शिक्षा महाशाखा संयाेजक देवराज विश्वकर्माकाे अध्यक्षता तथा नगर प्रमुख घनश्याम ...
Read More »लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा दाहाल
दाङ,२८ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङको अध्यक्षमा राजेन्द्र दाहाल चयन भएका छन । प्रतिष्ठानको सोमवार घोराहीमा भएको १७ औँ बार्षिक साधारणसभा तथा सातौँ ...
Read More »कारागारको क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी
दाङ, २८ साउन । घोराहीमा रहेको कारागारमा क्षमता भन्दा पाँचगुणा वढि कैदीबन्दीहरु रहेका छन् । ५० जना अट्ने क्षमता रहेको घोराही कारागारमा हाल दुई सय ९१ जना कैदीबन्दी रहेका छन् ...
Read More »दश हजार घुससहित शिक्षक पक्राउ
दाङ, २७ साउन । दश हजार घुस रकमसहित सोमवार घोराहीमा एक जना शिक्षकलाई अख्तियारीको टोलीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालका वडा नं १८ मा रहेको माध्यमिक विद्यालय रझेनामा कार्यरत ...
Read More »
RaptiSandesh RaptiSandesh