Home / समाचार (page 295)

समाचार

दाङको सिमा क्षेत्रमा थप कडाई, दश नाकामा सुरक्षा पोस्ट

दाङ, ५ बैशाख । सिमा क्षेत्रमा  सुरक्षासंगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षामा कडाई गरिएको छ । लकडाउनको समयमा सिमा क्षेत्रमा मानिसहरुको आउने–जाने ...

Read More »

पीडितले डिप्रेसनको औषधि खाएको बेला आरोप लगाएको भन्दै महरालाई सफाइ

काठमाठौ, ५ वैशाख जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयास तथा शारिरिक हिंसाको मुद्दाबाट सफाइ दिँदा पीडितले डिप्रेसनको औषधि खाएका बेला आरोप लगाएको र होस्टाइल गरेको विषयलाई आधार बनाएको ...

Read More »

ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका धादिङका युवकमा कोरोना संक्रमण देखिएन

धादिङ — ज्वालामुखी गाउँपालिका वडा नम्बर–३,  मैदी स्थत स्वास्थ्य केन्द्रमा गरिएको ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ रिपोर्ट आएका २७ वर्षीय युवकको पीसीआर परीक्षणमा नेगेटिभ देखिएको छ । फागुन २० गते दक्षिण ...

Read More »

लकडाउनमा तरकारी व्यापारको सिण्डिकेट

दाङ, २ वैशाख कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउन लम्ब्याईरहेको छ । लकडाउनको समयमा नागरिक बाहिर निस्कन नपाउने भएपछि खाद्यान्न तथा तरकारी एबं फलफूल उपलब्ध गराउन ‘होमडेलिभरी’ सेवा सुरु भयो ...

Read More »

दाङ उवासंघले भन्योः ‘ब्यानर दुरुपयोग भयो’

दाङ, २ वैशाख दाङ जिल्ला उद्योग वाणिज्य संघले आफ्नो व्यानरको दुरोपयोग गरेको बताएको छ । लकडाउनको समयमा संघले दिएको होम डेलिभरीको व्यानरको दुरुपयोग गरेको बताएको छ । तुलसीपुर तरकारी बजारमा ...

Read More »

दाङ जिल्ला उवासंघ बंगलाचुली शाखाद्वारा सहयोग

हिमाल महरा, कमिरेचौर, २ वैशाख दाङ जिल्ला उद्योग वाणिज्य बंगलाचुली शाखाले बंगलाचुली गाँउपालिकाका विभिन्न स्थानमा सहयोग गरेको छ । पालिकको विभिन्न स्थानमा एक सय थान मास्क, ५० थान सेनिटाईजर, पञ्जा ...

Read More »

दलित नेता केशव परीयारद्वारा वादि समुदायका १५ परिवारलाई खाद्यान्न सहयोग

दाङ, २ वैशाख परीयार सेवा समाजका केन्द्रिय सदस्य एवं दलित संघका नेता केशव परीयारले कोरोनाको कारण भएको लकडाउनको समयमा खाद्यान्य अभावमा रहेका पन्ध्र घरपरीवारलाई राहतस्वरुप खाद्यान्न सहयोग गर्नुभएको छ । ...

Read More »

५ हजार ६ सय ९१ जनाको परिक्षण, १६ जनामा कोरोना पोजेटिभ

दाङ, २ वैशाख नेपालमा साढे पाँच हजार बढि व्यक्तीहरुको परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर पाँच हजार ६ सय ९१ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा ...

Read More »

त्रिभुवननगर जेसीजद्वारा सात लाख बढीको खाद्य सामग्री सहयोग

दाङ,२ बैशाख । त्रिभुवननगर जेसीजले लकडाउनकाे समयमा समस्यामा परेका दैनिक मजदुरी गरि खाने मजदुर,अति बिपन्न परिवारहरुलाई सात लाख बढीको खाद्यान्न सहयोग गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ...

Read More »

वैशाख १५ सम्म लकडाउन, १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले १२ दिन लकडाउन लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ...

Read More »