Home / समाचार (page 296)

समाचार

एक परिवारमा कोरोना पोजेटिभ भेटिएपछि सनसिटी अपार्टमेन्ट सिल गरियो, भवनमा पाँच सय परिवार

काठमाडौं । काठमाडौंस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ । उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ ...

Read More »

वैशाख १० सम्म लकडाउन लम्ब्याउने सरकारको तयारी

काठमाडौं । सरकारले थप एकहप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले दिएको जानकारी अनुसार वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी ...

Read More »

कांग्रेस नेता डाँगीद्वारा स्वर्गद्धारीमा स्वास्थ्य सामाग्री सहयाेग

दाङ, ३० चैत । कोरोना संक्रमणबाट बच्नको लागि प्युठानको धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्धारीमा रहेका गुरु, पुजारी तथा बटुकहरुलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । लकडाउनको समयमा स्वास्थ्य सामाग्री अभाव ...

Read More »

वडाबासीको समस्या मेरो समस्या होः वडा अध्यक्ष पाण्डे (यसरी बित्दैछ दैनिकी)

घोराही, २९ चैत विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड­१९) नेपालमा नफैलियोस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गरेको शनिवार १९ दिन पुगेको छ । लामो लमय लाडकउन हुदा निम्न आयस्तरका व्यक्तीहरु समस्या ...

Read More »

डब्लुएचओको चेतावनी : लकडाउन चाँडै हटाउनु घातक

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले लकडाउनसहितका प्रतिबन्धहरु चाँडै हटाउदा संक्रमणको पुनरावृत्ति हुने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले नियमित पत्रकार सम्मेलनका क्रममा लकडाउनसहितका प्रतिबन्धहरु फुकुवा ...

Read More »

भारतमा कोरानाले २३९ को मृत्यु, साढे ७ हजार संक्रमित

काठमाडौं । भारतका कारोना भाइरसका कारण ज्यान जानेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४० जनाको ज्यान भएको बीबीसीले जनाएको छ । भारतमा ७ हजार ४७७ ...

Read More »

कोरोनाबाट एक लाख बढिको मृत्यु

 काठमाडौँ, २९ चैत संसारभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको न्यू योर्क टाइम्सले जनाएको छ। यसैगरी संक्रमितको संख्या  १६ लाख नाघेको छ। भाइरसबाट हालसम्म संसारका १७७ मुलुक ...

Read More »

धिरज सिंहसहित नेपाल प्रहरीका १० एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौं, २९ चैत । नेपाल प्रहरीका १० जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रवार १० रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो । ...

Read More »

कोरोनाले २४ घण्टामा ७ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार ९ जनाको ज्यान गएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा दुई हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु ...

Read More »

लकडाउनको माैका छोपी दाङकाे एक सामुदायिक वनमा ५५ रुख काटिए

दाङ, २६ चैत । लकडाउनको छोपी दाङको दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ५५ वटा रुख काटिएका छन । करिव एक हजार क्वी फिट अवैध सालको काटिएको काठ ...

Read More »