Home / समाचार (page 267)

समाचार

महिला सामुदायिकद्वारा मावि बनगाँउमा भवन निर्माण

दाङ, १६ असार नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले मावि सेवार बनगाँउमा भवन निर्माण सुरु गरेको छ । केन्द्रले घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार ...

Read More »

बिप्लव नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजंग पुन: पक्राउ

दाङ, १५ असार । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘बीरजंग’लाई प्रहरीले पुनः पक्राउ गरेको छ । संगठित अपराधसम्वन्धी मुद्धामा सोमवार दाङ देउखुरी ...

Read More »

४७६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३ हजार २४८

काठमाडौं, १५ असार । नोभेल कोरोना भाइरसका ४७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । जसमा ...

Read More »

कपिलवस्तुमा भेटियो नेपालकै सबैभन्दा ठूलो सलहको झुण्ड

कपिलवस्तु, १५ असार कपिलवस्तुको तीन नगरपालिकामा सलहको ठूला झुण्डहरू फेला परेका छन् । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका ...

Read More »

नाङ्गै बनाएर एक्सरे गर्ने स्वास्थ्यकर्मी पक्राउ

दाङ, १५ असार । अस्पतालमा एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा दाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ लुहासपुरमा रहेको गोरखा पव्लिक हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने ...

Read More »

२४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण

काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. ...

Read More »

क्वारेनटाइनमा आत्मबल बढाउन सहयोगी नाटक

दाङ, १४ असार दाङका विभिन्न क्वारेनटाइनहरुमा रहेका व्यक्तीहरुलाई आत्मबल बढाउनका सहयोगी नाटक प्रशारण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले अडियो माध्यमबाट क्वारेनटाइनहरुमा रहेका व्यक्तीहरुकालागि नाटकीय शैलीमा तयार ...

Read More »

तीन जना छोराछोरीसहित आमाद्वारा आत्महत्याको प्रयास

दाङ, १४ असार श्रीमानसँग झगडा हुँदा एक महिलाले तीन बालबालिकाहरुसहित खोलामा हाल फालेकी छिन् । श्रीमानले मापसे गरेर घरमा आएको समयमा झगडा भएपछि नाबालक छोराछोरीहरुसँगै खोलामा हाम फालेर आत्महत्याको प्रयास ...

Read More »

पानीमा डुबेर बालकको मृत्यु

घोराही, १४ असार पानीमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनाका लोकमान बिकको छोरा ४ वर्षका बालकको पानीमा डुमेर मृत्यु भएको प्रहरीले जानकारी ...

Read More »

सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्दै कांग्रेस

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।  आशन्न महाधिवेशनसँगै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न आइतबार दिउँसो ...

Read More »