Home / Feature Breaking news / पानीमा डुबेर बालकको मृत्यु

पानीमा डुबेर बालकको मृत्यु

घोराही, १४ असार

पानीमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनाका लोकमान बिकको छोरा ४ वर्षका बालकको पानीमा डुमेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथीहरुसँग घर नजिकै रहेको कटुवा खोलामा खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पानीमा डुबेर घाईते बालकका उपचारकालागि घोराही ल्याउदै गर्दा बाटोमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*