Home / समाचार (page 23)

समाचार

प्रदेश जनस्वास्थ्य भवन उद्घाटन, नागरिकको विश्वास जित्ने गरि काम गर्न मुख्यमन्त्रीको निर्देशन

बुटवल, १५ साउन । रुपन्देहीको बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले भवनको ...

Read More »

पहिरोले दुई जनाको मृत्यु

रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका-७ बास्थलास्थित पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । घाँस काट्न जाने क्रममा स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय रकाली बहादुर खड्काको मृत्यु भएको हो । जिल्ला प्रहरी ...

Read More »

कांग्रेसमा देउवा ‘निर्विकल्प’, थापा मिसनमै

कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षदेखिका राजनीतिक मुद्दा र आम नागरिकले उठाइरहेका सवालमा केन्द्रीय कार्यसमिति बैठकमा कुनै धारणा राखेनन् । आठ दिनसम्म चलेको बैठकमा पदाधिकारी र सदस्यले उठाएका प्रश्नलाई पनि उनले ...

Read More »

लुम्बिनीमा आँखा नानीको निशुल्क प्रत्यारोपण गरिने

देउखुरी, १० साउन । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा ...

Read More »

विपन्न परिवारका ५० जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

घोराही, ६ साउन नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङले विपन्न परिवारका ५० जना विद्यार्थी बालबालिकाहरुलाई शैक्षीक समाग्री विरतण गरेको छ । शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि संस्थाले घोराही उपमहानगरपालिकाका ...

Read More »

च्याउ विषालु छ कि छैन भनेर कसरी थाहा पाउने ?

विषालु च्याउ खाएर बिरामी पर्ने घटना बढ्न थालेको छ । यो घटना सहर बजारमा भन्दा दुर्गम ठाउँहरुमा धेरै हुने गरेको छ । विषालु च्याउ खाएपछि बेलैमा उपचार नपाए बिरामीको ज्यान ...

Read More »

निर्वाचन खर्च सार्वजनिक नगरेका २ हजार चार सय जनालाई जरिवाना

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण तोकिएको समयमा सार्वजनिक नगर्ने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गरेको छ। मंगलबार आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस ...

Read More »

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा मनसुनी ...

Read More »

बजेट कार्यान्वयनमा लाग्न स्वास्थ्य मन्त्री खनालको निर्देशन

देउखुरी, ८ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागी आबश्यक निर्देशिका÷कार्यविधि साउन महिना भित्रै बनाइसक्न महाशाखा प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । स्वास्थ्य ...

Read More »

एक क्विन्टल सुन तस्करी प्रकरण : यी हुन् अहिलेसम्म पक्राउ परेका १६ जना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको करिब एक क्विन्टल सुन प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले गरेको अपरेसनको क्रममा अहिलेसम्म पक्राउ ...

Read More »