मकवानपुरको मनहरी-६ प्रतापपुरमा भैंसीलाई आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ। पोष्टमर्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले उक्त बाघ घाइते र भोको रहेको पाइएको बताए। ...
Read More »समाचार
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई ...
Read More »मानव सेवा घरमा महिला सामुदायिक : खीर खुवाउदै नचाउदै
दिउसोको २ बज्दै थियो । झिमझिम पानी परिरहेको थियो । पानी छल्न ¥याङकोट लगाएका व्यक्तीहरुको एक हुल मोटरसाईकल र स्कुटी लिएर मानव सेवा घरको गेटमा रोकीयो । रंगीचङ्गी रंगको ¥याङकोट ...
Read More »माध्यामिक विद्यालय सिक्टाका शिक्षकलाई पालिकाले पुनः सोध्यो स्पष्टिकरण
माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजालमा पालिका, पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द ...
Read More »महिला सामुदायिकको स्थापना दिवश : सेवा घरमा दिवा खाजा र अत्यावश्यक सामाग्री सहयोग
नारायणपुर, ५ भदौ नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको ३१ औँ स्थापना दिवशको अवसरमा मानव सेवा घरमा खाजा खुवाईउको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा मावन कल्याण समाजले ...
Read More »ईनार सफा गर्दा निसासियर दुई जनाको मृत्यु
दाङको तुलसीपुरमा रहेको दमार गाउँमा इनार सफा गर्न पसेका दुई जनाको निसासियर मृत्यु भएको छ । सफा गर्न इनारभित्र पसेका तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँका १६ वर्षीय मुकेश विक र ३८ ...
Read More »खड्का उत्कृष्ट प्रहरी कर्मचारीबाट सम्मानित
घोराही, ५ भदौ जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक हवल्दार पवित्रा खड्का उत्कृष्ट प्रहरीको कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ । नेपाल प्रहरी श्रीमति संघको ४० औँ बार्षिक उत्सवको अवसरमा ...
Read More »भारतको नयाँ दिल्लीमा बम आक्रमणको चेतावनीपछि सुरक्षा व्यवस्था कडा
भारतको राजधानी नयाँ दिल्लीमा रहेका विभिन्न सपिङ मलमा बम आक्रमणको चेतावनीपछि सुरक्षा सतर्कता बढाइएको छ । दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, ...
Read More »देशभर मनसुन सक्रिय – लुम्बिनी सहित पाँच प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना
देशभर मनसुन सक्रिय भएर धेरै ठाउँमा अहिले पानी परिरहेको छ । न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
Read More »३१ औँ स्थापना दिवशमा ३१ जनाद्वारा रक्तदान
घोराही, २ भदौ नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३१ औँ स्थापना दिवश मनाएको छ । केन्द्रको ३१ औं स्थानपना दिवशको अवसरमा रक्तदान गरेर मनाएको हो । संस्थाको ३१ औँ ...
Read More »
RaptiSandesh RaptiSandesh