Home / Feature Breaking news (page 72)

Feature Breaking news

भाेलि देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द हुने

शुक्रबार प्रहरीद्वारा चिकित्सक कुटिएको विरोधमा चिकित्सकहरूले आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले चिकित्सक कुटिएको घटनाको विरोध गर्दै आइतबार देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सेवा ...

Read More »

सत्ता गठबन्धनमा खटपट सुरु भइसक्यो : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको बताएका छन् । उनले ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने र कांग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी गरे । ...

Read More »

कांग्रेस क्षेत्र नं. २ (१) को प्रथम प्रदेशसभा सम्मेलन, संगठन बलियो बनाउन लाग्नुस्ः सिंह

दाङ, २८ माघ । नेपाली कांग्रेसका पूर्व उपसभापति एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीमा नयाँ पुस्ताको आकर्षणसँगै पार्टीलाई बचाई राख्नका लागि विधि संम्वत रुपमा चलाउनुपर्ने बताएका छन । पार्टी नेतृत्वले परिवर्तित ...

Read More »

कोइरालाकाे स्मृति दिवसमा नेवि संघद्वारा दीप प्रज्ज्वलन

नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सभापती स्व. सुशील कोइरालाको आठौं स्मृति दिवसमा नेपाल विद्यार्थी संघले दीप प्रज्ज्वलन गरेको छ । नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको नेतृत्वमा दीप प्रज्वलन गरिएको ...

Read More »

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता, उपाधिका लागि घोराही र लमही भिड्ने

दाङ, २६ माघ । खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि घोराही उपमहानगरपालिका र लमही नगरपालिका भिड्ने भएका छन् । सेमिफाइनल खेलमा लमही नगरपालिकाले शान्तिनगर गाउँपालिकालाई र घोराही उपमहानगरपालिकाले ...

Read More »

सिम लिँदा बायोमेट्रिक दिनुपर्ने व्यवस्था गर्दै सरकार

सरकारले मोबाइल सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने व्यवस्था गर्न लागेको छ । बायोमेट्रिक गर्दा व्यक्तिको आँखा, अनुहार र हात आदिको डिजिटल विवरण संकलन गरिन्छ । अहिले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउँदा बायोमेट्रिक ...

Read More »

देउवालाई विपक्षी दलको नेताको सुविधा दिने–नदिने दुविधामा संसद सचिवालय

संघीय संसद सचिवालयले ४ मंसिरमा निर्वाचित भएका आएका प्रतिनिधि सभा सदस्यहरुलाई तलब/सेवा सुविधा दिने तयारी गरेको छ । निर्वाचित सांसदहरुले पुस ७ गते शपथ ग्रहण गरेका थिए । शपथ ग्रहण ...

Read More »

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

भारतलाई पराजित गर्दै नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकामा भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ...

Read More »

खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता लमही क्वाटरफाइनल प्रवेश

दाङ, २३ माघ । घोराहीमा जारी लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोश्रो खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगितामा लमही नगरपालिका क्वाटर फाइनल मिफाईनल प्रवेश गरेको छ । आज भएको खेलमा राप्ती ...

Read More »

वडा तहबाट हुने काममा जनतालाई दुःख नदिन कांग्रेसको वडा अध्यक्षलाई आग्रह

दाङ, २३ माघ । वडा तहमा जनतालाई दुःख नदिएर सहज ढंगबाट काम गर्ने बातावरण मिलाउन नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–८ वडा इकाइ समितिले माग गरेको छ । कांग्रेस वडा इकाइ समितिले ...

Read More »