Home / Feature Breaking news (page 74)

Feature Breaking news

नेविसंघ आयुर्वेद विद्यापीठद्वारा सामुदायिक स्वास्थ्य सर्वेक्षण

नेपाल विद्यार्थी संघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाई समितिले सामुदायिक स्वास्थ्य सर्वेक्षण गरेको छ । ईकाई अध्यक्ष बसन्त अधिकारीको नेतृत्वमा रहेको नेविसंघ ईकाईको टोलीले घरघरमै पुगेर नागरिकको स्वास्थ्य समस्या रहे नरहेको ...

Read More »

औषधी व्यवसायी संघकाे साधारण सभा- व्यवसायसँगै समाजसेवामा ध्यान दिन आग्रह

दाङ, २१ माघ । औषधी व्यवसायीहरुले व्यवसायसँगै मर्यादित र गुणस्तरीय सेवा दिन ध्यानदिनुपर्ने बक्ताहरुले जोड दिएका छन् । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाको तेस्रो साधारणसभाका अवसरमा बोल्ने बक्ताहरुले व्यवसायीहरुले ...

Read More »

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता : राजपुर, लमही, राप्ती र शान्तिनगर विजयी

घोराही, २१ माघ । घोराहीमा जारी लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता ‘दोश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता–२०७९ मा राजपुर गाउँपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका र राप्ती गाउँपालिका ...

Read More »

विवादकैबीच मधेसका मन्त्रीहरूले लिए शपथ, माओवादीले एउटै मन्त्रालय पाएन

मधेस प्रदेश सरकारका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, भागबन्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) सहभागी भएन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो । आज अर्थमन्त्री सञ्जय कुमार यादव, शिक्षा, ...

Read More »

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु, बबई र गढवा बिजयी

घोराही, २० माघ । घोराहीमा लुम्विनी प्रदेशकै सर्वाधिक राशीको ‘दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा नेपाली ...

Read More »

सामाजिक अभियान्ता विमला योगी उत्कृष्ट महिला सम्मानबाट सम्मानित

घोराही, २० माघ सामाजिक अभियान्ता बिमला योगी उत्कृष्ट महिलाको रुपमा सम्मानित हुनुभएको छ । दाङ महिला जेसीजले उत्कृष्ण महिला सम्मानबाट योगीलाई सम्मान गरेको हो । दाङ महिला जेसीजले शुक्रवार घोराहीमा ...

Read More »

मुलुकको प्रमुख समस्या अस्थिरता हो- मुख्यमन्त्री गिरी

दाङ, १९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको प्रमुख समस्या राजनीतिक अस्थिरता नै भएको बताउनुभएको छ । एनटिभी कोहोलपुरको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ...

Read More »

दोश्रो खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता शुक्रवारदेखी सुरू हुने

लुम्विनी प्रदेशकै सर्वाधिक राशीकोे दोश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता–२०७९ शुक्रवारदेखि शुरु हुने भएको छ । घोराहीस्थीत सहिद मंञ्चको प्राङ्गणमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता आयोजक नेपाली ...

Read More »

राप्ती बबईमा नेविसंघ गठन

नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस ईकाईको कार्य समिति चयन भएको छ । नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण लहरेको प्रमुख आतिथ्यतामा ...

Read More »

भिएन कलेजमा लागुऔषध विरुद्ध सचेतना

घोराही, १८ माघ सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा रहेको भिएन कलेजमा लागु औषधबिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । केन्द्रको आयोजनामा कलेजमा लागुऔषध विरुद्धको सचेतना कार्यक्रम भएको हो ...

Read More »