Home / Feature Breaking news (page 59)

Feature Breaking news

दाङ २ मा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छः महरा

घोराही, १९ कार्तिक । निवर्तमान सभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङ निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवारहरुको जित सुनिश्चित भएको बताउनुभएको छ । महराले प्रतिनिधिसभा ...

Read More »

विश्वकप इतिहास : युरोप र दक्षिण अमेरिकाकै दबदबा

कतारमा विश्वकप फुटबल सुरु हुनलाग्दा सबैभन्दा ठूलो कौतूहल रहनेछ– उपाधि कसले जित्ला ? यसको उत्तर सजिलो हुने छैन । तर, यसको एकखाले उत्तर भने सजिलो छ । त्यो हो, उपाधि ...

Read More »

‘संविधान निर्माण गर्नेहरुप्रति मतदाताको विश्वास धेरै छ’– राजु खनाल

घोराही, १९ कार्तिक प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनालले संविधान निर्माण गर्नेहरुप्रति मतदाताहरुको आशा र अपेक्षा धेरै रहेको बताउनुभएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर २ (१) का उमेद्वार ...

Read More »

गठबन्धनको साझा प्रतिवद्धता: “अनावश्यक हाेईन, पुरा गर्न सकिने बिषयमा प्रतिबद्ध छाै”

दाङ, १८ कार्तिक । दाङ क्षेत्र नं. २ गठबन्धनले बर्षौदेखि अलपत्र परेर रहेको कुइरेपानी–घोराही–तुलसीपुर फोरलेन सडक दुई बर्षभित्र पुरा गर्नेदेखि गाउँनगर समेट्ने गरी निःशुल्क अपाङ्गमैत्री विद्युतीय नगर बस सेवा सञ्चालन ...

Read More »

दाङ क्षेत्र नं ३ मा गठबन्धनको साझा प्रतिवद्धतापत्र सार्वजनिक, टरिगाउँ एयरपोर्टको स्तरउन्नतीदेखि निशुल्क शिक्षासम्मका एजेण्डाहरु

दाङ,१६ कार्तिक । दाङ क्षेंत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुले टरिगाउँ एयरपोर्टको स्तरउन्नती गर्नेदेखि आफ्नो क्षेत्रमा माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क बनाउने प्रतिवद्धता सार्वजनिक गरेका छन् । मंसिर ४ गते ...

Read More »

युवाहरुलाई विवेक प्रयोग गरेर मतदान गर्न पूर्वमन्त्री शर्माको अपिल

घाेराही, १८ कार्तिक । पूर्वमन्त्री एवं प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले युवाहरूलाई विवेक प्रयोग गरेर मतदान गर्न अपिल गर्नुभएको छ । युवाहरूको हातमा ...

Read More »

याे निर्वाचन गणतन्त्रले हार्ने कि जित्ने भन्ने लडाइ हाे : पूर्वमन्त्री शर्मा

घाेराही, १७ कार्तिक । पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा याे निर्वाचन सामान्य निर्वाचन नभएर गणतन्त्रले हार्ने कि जित्ने भन्ने सवाल भएकाे बताउनुभएको छ । ...

Read More »

विभिन्न पार्टि परित्याग गरि दर्जन बढि कांग्रेसमा प्रवेश

दाङ, १७ कार्तिक । घोराही उपमहानगरपालिका १३ बगालेमा विभिन्न पार्टी परित्याग गरि दर्जन बढि व्यक्तीहरू नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई संविधानसभा सदस्य एवम् प्रदेशसभा दाङ क्षेत्र नं २ ...

Read More »

गठबन्धनका उम्मेदवारलाई इमान्दारीपूर्वक मतदान गर्न काङ्ग्रेस नेता विरकेश्वरी गाैतमकाे अपिल

घाेराही, १६ कार्तिक । नेपाली कांग्रेसका पुराना नेता विरकेश्वरी गौतमले आगामी मंसिर ४ गते हुन थालेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्नुभएको छ । ...

Read More »

थारू अगुवा भन्छन् : ‘जमिन्दारलाई हाेइन जनताका छाेराछाेरीलाई मत हाल्छाैं’

घाेराही, १४ कार्तिक । दाङका थारू अगुवाहरूले यसपटकको निर्वाचनमा जमिन्दारलाई मतदान नगर्ने बताएका छन् । उनीहरूले सर्वसाधारण जनताका छाेराछाेरीलाई विजयी गराउने बताए । गठबन्धन सम्बद्घ थारू अगुवाहरूले घाेराहीमा आयाेजना गरेकाे ...

Read More »