Home / Feature Breaking news (page 57)

Feature Breaking news

भिरबाट लडेर आमाछोराको मृत्यु

धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ...

Read More »

लुम्बिनीमा गणतन्त्र दिवस : ‘पूण अधिकार नआउँदा चुनौति थपिएको छ’- मुख्यमन्त्री

दाङ, १५ जेठ । लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरेर १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको छ । प्रदेश सरकारले ...

Read More »

गणतन्त्र दिवसमा मानव सेवा घरलाई कांग्रेसको सहयोग

नारायणपुर, १५ जेठ नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले मानव सेवा घरमा सहयोग गरेर १६ औँ गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवशको अवसरमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा मानव कल्याण ...

Read More »

गुरुकुलमा रचना रीमालको साथमा आज एसईई सांस्कृतिक साँझ हुदै

जेष्ठ, १५ घोराही घोराहीमा रहेको गुरुकुल एकेडेमीले आज बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । चर्चीत गायीका रचना रिमालसहितका कलाकारको प्रस्तुति रहने गरि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । गणतन्त्र ...

Read More »

कांग्रेसमा विशेष महाधिवेशन बोलाउन कति सम्भव ?

नेपाली कांग्रेसमा बेलाबखत विशेष महाधिवेशनको माग महत्वका साथ उठाइन्छ । २०७४ सालको निर्वाचनलगत्तै र गत १० वैशाखमा भएको उपनिर्वाचनपछि कांग्रेसमा विशेष महाधिवेशनको माग सुनिएको छ । पार्टीको अवस्था कमजोर भएको ...

Read More »

पत्रकार महासंघद्वारा सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग्न अपील

घोराही, १३ जेठ नेपाल पत्रकार महासंघ दाङले निस्क्रिय सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न अपील गरेको छ । महासंघ दाङले शनिवार एक विज्ञप्ती निकालेर निस्क्रिय सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग ...

Read More »

दाङमा राष्ट्रियस्तरको अभिनय प्रतियोगिता हुने

तुलसीपुर, १२ जेठ । दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको ...

Read More »

आधारभुत विद्यालय मर्पेसका उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत

दाङ, १२ जेठ बंगलाचुली गाउँ पालिका- २ मा रहेकाे आधारभुत विद्यालय मर्पेसले एक कार्यक्रमकाे आयाेजना गरि विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक बिधालय ...

Read More »

प्रदेश सभा क्षेत्र २(ख) काे विकासकालागी मुख्यमन्त्रीसँग याेजना माग

दाङ, १२ जेठ । नयाँ बजेटकाे पूर्व सन्ध्यामा सराेकारवाला निकाय तथा संघसंस्थाकाे विकास याेजना तर्जुमा गर्दै विकास माग्ने क्रम चलेकाे छ । बजेट विनियोजनका दिन नजिकिरहँदा सराेकालवाला संघ संस्थाले पनि ...

Read More »

नागरिकको स्वास्थ्यसँग कुनै सम्झाैता हुदैन: मन्त्री खनाल

घोराही, १२ जेठ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त स्वास्थ्य मन्त्री राजु खनालले नागरिकको स्वास्थ्यसँग कुनै प्रकारका सम्झौता नहुने बताउनु भएको छ । नेपाली कांग्रेस दाङले शुक्रबार घोराहीमा आयोजना गरेको नवनियुक्त स्वास्थ्य ...

Read More »