Home / Feature Breaking news (page 492)

Feature Breaking news

युवादेखी पाकाहरुको रोजाई कांग्रेस अग्रज नेता भरत न्यौपाने

दाङ, ६ मंसीर पारिवारिक कारण राजनितीमा चासो बढ्यो उनको । वुवा राजनितिक पृष्ठभुमीमा रहेकाले उनलाई पनि राजतिनी बुझ्न खासै गाह्रो भएन । वि.स.२०२६ सालबाट सक्रिय राजनिती सुरु गरे भरतबहादुर न्यौपानेले ...

Read More »

दाङमा जीप दुर्घटनाः दुई जनाको मृत्यु चार जना घाईते

घोराही, ६ मंसीर दाङमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मंगलवार राति लमही घोराही सडकखण्डको घोराही उपमहानगरपालिका ३ झिङ्नीमा रोकीराखेको रा १ त १२८२ नम्बरको रोकिराखेको टेक्टरमा ...

Read More »

निर्वाचनका समयमा आमसञ्चार माध्यमको भूमिका

यतिबेला नेपाली समाज मात्र होइन, मिडियाहरूलाई पनि चुनाव लागेको छ। चुनावसँग सम्बन्धित सामग्रीहरू नै अहिले सञ्चार माध्यमका प्रमुख र रोचक समाचार हुन थालेका छन्। चुनावी रिपोर्टिङका क्रममा जनस्तरवाट नेपालको राजनीतिसँग ...

Read More »

पञ्चेबाजासहित घोराहीमा कांग्रेसको घरदैलो

घोराही, ६ मंसीर आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यका उमेद्वारहरुले घोराही बजारका विभिन्न क्षेत्रमा घरदैलोमा व्यस्त छन् । नेपाली कांग्रेस तर्फबाट प्रतिनीधी सभा उमेद्वार राजु ...

Read More »

बम आक्रमण कम्युनिष्ठ गठवन्धनको षड्यन्त्र–नेता गिरी

दाङ,५ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले पछिल्लो समयमा भईरहेको बम आक्रमण कम्युनिष्ठ गठवन्धनको षड्यन्त्र भएको वताउनु भएको छ । नेपाली कांग्रेसले तुलसीपुर–८ स्थीत कृष्ण मन्दिरमा आयोजना गरेको कोण ...

Read More »

कांग्रेसको चुनावी कार्यक्रम गाँउकेन्द्रित

घोराही, ४ कार्तिक आगामी मंसीर २१ गते हुने निर्वाचनकालागि दाङको क्षेत्र नम्बर २ मा कांग्रेसले चुनावी कार्यक्रमलाई गाँउकेन्द्रित गरेको छ । यस क्षेत्रका उमेद्वारहरुले विभिन्न गाँउहरुमा पुगेर मतदाताहरुलाई आफ्ना एजेण्डा ...

Read More »

महिला संघको घरदैलो जारी

घोराही, ४ मंसीर नेपाली कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि महिला संघले सुरु गरेको घरदैलो कार्यक्रम जारी छ । संघले घरदैलो कार्यक्रमलाई तीव्र बनाएर लगेका छन् । यस क्षेत्रका विभिन्न स्थानमा संघले ...

Read More »

माओवादी जिल्ला सदस्य खत्री कांग्रेसमा प्रवेश

देउखुरी, ४ मंसीर नेकपा माओवादी केन्द्रका एकजना जिल्ला सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देउखुरी अमिलिया निवासी ओमवहादुर खत्री आज माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । ...

Read More »

प्रकाश दाहालको निधनमा दुःख व्यक्त गर्दै क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रीक प्यानलका चुनावी कार्यक्रम स्थगीत

घोराही, ३ मंसीर दाङ निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रीक गठबन्धनले आज आईतवार चुनावी कार्यक्रम गरेको छैन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को पुत्र प्रकाश ...

Read More »

घोराही–लमही सडकखण्डको सात घुम्तीमा कन्भेक्स ऐना

घोराही, २ मंसीर बढ्दो सवारी दुर्घटना न्यूनिकरणकालागि दाङको लमही–घोराही सडकखण्डको विभिन्न स्थानमा कन्भेक्स ऐना राखीएको छ । यस सडकखण्डको विभिन्न स्थानमा रहेको घुम्तीहरुमा ती ऐना राखीएको हो । जिल्ला ट्रफिक ...

Read More »