Home / Feature Breaking news (page 493)

Feature Breaking news

गंगा माविमा पढ्न नपाएको भन्दै विद्यार्थीहरुद्धारा तालाबन्दी

घोराही, ३ मंसीर सात महिनादेखी विज्ञान विषय पढ्न नपाएपछि दाङको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । शिक्षक नहँुदा आफूहरुको विज्ञान बिषयको पढाई नभएको भन्दै त्यसको बिरोधमा जिल्लाको घोराही उपमहानगरपालिका ...

Read More »

कांग्रेस दाङको घोषणपत्रः गुईठामुक्त जिल्लादेखी प्रादेशीक राजधानीसम्म

दाङ, १ मंसीर आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनकालागि दाङमा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेस दाङले आज शुक्रवार घोराहीमा एक कार्यक्रमको ...

Read More »

राजु र भरत मतदाता भेटघाटमा

घोराही, १ मंसीर निर्वाचन क्षेत्र नम्बर २ का उमेद्वारहरुले मतदाता भेटघाटलाई जारी राखेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, प्रदेश सभा तर्फ १ ...

Read More »

म्यादी प्रहरीले गरे घोराही बजार सरसफाई

घोराही, १ मंसीर दाङको घोराही उपमहानगरपालिकाले शुक्रबार घोराही क्षेत्रमा ६ सय बढी म्यादी प्रहरीलाई परिचालन गरि सरसफाई गरेको छ । पाक्षिकरुपमा गर्दै आईरहेको सरसफाई अन्तरगत जिल्ला प्रहरी कार्यालयको समन्वयमा उपमहानगरपालिकाले ...

Read More »

दाङमा लोकतान्त्रीक गठबन्धन थप बलियो

घोराही, ३० कार्तिक दाङमा लोकतान्त्रीक गठबन्धन बलियो बन्दै गएको छ । वुधवार राप्रपा र राप्रपा प्रजातन्त्रीकबी निर्वाचन तालमेल गर्ने सहमति भएको पछिल्लो दिन विहीवार आज कांगेस र मधेशी जनअधिकार फोरम ...

Read More »

‘शान्ति, दिगोविकास र आर्थिक समृद्धिकालागि कांग्रेस’

घोराही, ३० कार्तिक देशमा शान्ति, दिगोविकास र आर्थिक समृद्धिको लागि नेपाली काग्रेसले निर्वाचन जित्न आवश्यक भएको कांग्रेस नेताहरुले बताएका छन् । दाङ क्षेत्र नं. २ को चुनावी प्रचार प्रसारका क्रममा ...

Read More »

मतदातासँग आर्शिवाद लिन व्यस्त कमल किशोर

घोराही, ३० कार्तिक प्रदेश सभाका क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरे मतदातासंग भेटेर आशिवाद थाप्न व्यस्त रहेका छन् । उनले मतदाताको घरमा पुगेर मत संगै आर्शिवाद समेत लिने ...

Read More »

दाङमा बन्यो ‘लोकतान्त्रीक गठबन्धन’

दाङ, २९ कार्तिक आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनकालागि दाङमा लोकतान्त्रिक गठबन्धन हुने भएको छ । आगामी निर्वाचनकालागि दाङमा राप्रपा र राप्रपा प्रजातान्त्रिकपनि कांग्रेससँग सहकार्य गरेर ...

Read More »

कांग्रेसलाई मत माग्न महिलाहरु घरदैलोमा

घोराही, २९ कांग्रेस आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि महिलाहरुले घरदैलो सुरु गरेका छन् । कांग्रेसको पक्षमा मत माग्नकालागि महिलाहरुले ...

Read More »

‘शान्ति र विकासकालागि कांग्रेसको विकल्प छैन’

दाङ, २८ कार्तिक शान्ति र विकासकालागि कांग्रेसको विकल्प नभएको कांग्रेसका नेताहरुले बताएका छन् । निर्वाचनकालागि प्रचारमा रहेको कांग्रेसले विभिन्न स्थानमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले देशमा शान्ति र विकासकालागि कांग्रेसको ...

Read More »