Home / Feature Breaking news (page 481)

Feature Breaking news

‘शान्ति सुरक्षा र शुसासन जनमैत्री प्रहरी र प्रशासन’ अभियान दाङमा सुरु

दाङ, ६ असोज गृह मन्त्रालयले दाङ लगायत देशैभर आजदेखी नयाँ कार्यक्रम सुरु गरेको छ । मन्त्रालयले देशभर एकैसाथ एकै समयमा ‘शान्ति सुरक्षा र शुसासन जनमैत्री प्रहरी र प्रशासन’ कार्यक्रम सुरु ...

Read More »

घोराही उपमहानगरपालिका एमालेकरण गर्न खोजेको भन्दै वडा अध्यक्षहरुद्धारा कार्यक्रम वहिष्कार

घोराही, ४ असोज घोराही उपमहानगर पालिकाका प्रवक्ताले साझा चरित्र नदेखाएको भन्दै वडा अध्यक्षहरुले कार्यक्रम वहिष्कार गरेका छन् । घोराही उपमहानगरपालिकाले आयोजना गरेको ‘स्मार्ट सिटी घोराही, सम्भावना र चुनौति विषयक छलफल ...

Read More »

कांग्रेस क्षेत्र नम्बर ३ द्धारा प्रतिनिधी र प्रदेश सभाकालागि उमेद्वार छान्ने प्रक्रिया सुरु

घोराही, ४ असोज नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले आगमी प्रतिनिधी सभा र प्रदेश सभाकालागि उमेद्वार छनोटको प्रक्रिया सुरु गरेको छ । प्रतिनिधी सभा र प्रदेश सभाकालागि प्रत्यक्ष एवं ...

Read More »

चाडपर्वमा उपभोग्यवस्तुको अभाव हुन्नः भुषाल

घोराही, ३ असोज दाङ जिल्ला उद्योग वाणीज्यसंघका अध्यक्ष नारायण भुसालले चाडपर्वका समयमा उपभोग्यवस्तुको अभाव नहुने बताउनु भएको छ । क्रियाशील पत्रकार महीला (डब्लुडब्लुजे)दाङले सन्डेक्लव अन्तरगत आज घोराहीमा गरेको ठुला चाडपर्वका ...

Read More »

नारायणपुर उवासंघमा सपथ ग्रहण

नारायणपुर, ३ असोज नारायणपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी एव सदस्यहरुले सपथ ग्रहण गरेका छन् । भदौ ३१ गतेको निर्वाचनबाट विजयी अध्यक्ष सहित पदाधिकारी एवं सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ...

Read More »

प्रदेश नम्बर २ मा मतदान सकियो, झण्डै ७० प्रतिशत मत खस्यो

दाङ, २ असोज स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्र्तगत आज प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । बिहान सात बजेदेखि ...

Read More »

कांग्रेस दाङमा पदाधिकारी मनोनयन, कुन पदमा को ?

दाङ, २ असोज नेपाली कांग्रेस दाङले जिल्ला कार्यसमितिलाई विस्तार गरेको छ । सोमवार बसेको कांग्रेस जिल्ला कार्यसमिातिको बैठकले उपसभापति सहित तीन जना पदाधिकारी थप गरेको हो । पार्टीको बिधानतः मनोनयन ...

Read More »

बाढीपीडितलाई १६ लाख बराबरको राहत वितरण

घोराही, १असोज । अपांग मानब अधिकार एवं सरोकार मञ्च नेपाल दाङले साउन अन्तिम साताको बाढी र डुवानबाट पीडित बनेका करिब चार सय बढी घरधुरीलाई १६ लाख बढिको राहत सामाग्री वितरण ...

Read More »

नारायणपुर उवासंघमा अध्यक्षमा महेन्द्र दाहाल सहित प्रजातान्त्रिक प्यानल विजयी

दाङ, १ असोज नारायणपुृर उद्योग वाणिज्य संघको अध्यक्षमा महेन्द्र दाहाल निर्वाचित भएका छन् । हिजो शनिवार भएको निर्वाचनबाट उनी अत्यधिक मतले विजयी भएका हुन् । निर्वाचन मण्डलले शनिवार राति १० ...

Read More »

दाङमै रोजी रोजी शिक्षाः ‘हाम्रा कलेज, राम्रा कलेज’

विजय जी.एम. देशको विभिन्न भागबाट दाङ्गमा बसाई सरेर आउने दर अत्याधिक रहेको छ । सामाजिक विविधतामा एकता भएको जिल्लाको रुपमा पनि दाङ्गले पहिचान बनाएको छ । देशको राजनीतिमा आएको परिवर्तनसँगैै ...

Read More »