Home / Feature Breaking news (page 483)

Feature Breaking news

चिकित्सा शिक्षा अध्यादेश पास

काठमाडौं  ६ कातिक सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । अध्यादेशलाई राष्ट्रपतिले जारी गर्न भने बाँकी नै छ ...

Read More »

चुनाव चिहृन अंकित झोला, टि-सर्ट प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन

दाङ, ५ कात्तिक निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका लागि चुनाव चिहृन अंकित टोपी, स्टिकर, टि–सर्ट, झोला लगायतका पहिरनको उत्पादन, वितरण तथा प्रयोग नगर्न सबै पार्टीलाई निर्देशन दिएको छ । ७७ ...

Read More »

प्रतिनिधिसभाको ३७ क्षेत्रमा को–को बीच हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौं, ५ कात्तिक प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते हुने चुनावका लागि आइतबार मनोनयन सुरु भएको छ । आसन्न चुनावमा दलहरु वामपन्थी र लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएर चुनावी ...

Read More »

देउसी भैलोमा जिल्ला प्रशासन कार्यालयको प्रतिवन्ध

दाङ, ५ कार्तिक जिल्ला प्रशासन कार्यालय दाङले देउसी भैलो खेल्नमा रोक लगाएको छ । देउसी भैलो कार्यक्रममा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछी जिल्ला प्रशासन कार्यालय दाङले आज ...

Read More »

सोनापुर सिमेन्ट उद्योगमा २ मजदुरको मृत्यु

दाङ, २ कार्तिक दाङको सोनापुर सिमेन्ट उद्योगमा २ जना मजदुरको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको मेसिन समस्या आएपछि मर्मत गर्न मेसिनमा रहेको ...

Read More »

दाङका ३ स्थानबाट १९ जुवाडे पक्राउ

दाङ, २ कार्तिक प्रहरीले दाङमा १९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार राति जिल्लाको पश्चीम हापुरे क्षेत्रबाट ७ जनालाई ६ हजार सहित, पक्राउ गरेको हो ...

Read More »

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मी पूजा

दाङ, २ कार्तिक यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा ...

Read More »

दाङ प्रहरीको टार्गेटमा जुवाडेः एक महिनामा ५ लाख ८० हजार सहित ९३ जना पक्राउ

घोराही, १ कार्तिक दाङ प्रहरीले चाडपर्वको समयमा हुने जुवातासलाई न्यूनिकरण गर्नका लागि विशेष सक्रियता थालेको छ । जिल्ला प्रहरी कार्यालय दाङले एक महिनामा जिल्लाका विभिन्न स्थानवाट ९३ जना जुवाडेहरुलाई ५ ...

Read More »

मादलबाट जिवन धानेका कमानसिंङ

यमकला भुषाल तुलसीपुर, २ कार्तिक दाङ तुलसीपुर उपमहानगरपालीका वडा नम्मर ७ ग्वारखोलामा बस्दै आउनुभएका कमानसिंङ विश्वकर्मा अहिले ६० बर्षका हुनुहुन्छ । २०३८ साल देखी घरमै आफ्ना पितासँग बसेर मादल बनाउन ...

Read More »

घोराही उपमहानगरपालिकाका प्रमुखको सय दिन (हेर्नुस् के भयो उपलब्धी)

घोराही, १ कार्तिक घोराही उपमहानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएको एक सय दिन पुगेको छ । एक सय दिन पुरा गरेको अवसरमा बुधवार उपमहानगरपालिकाका प्रमुख मेयर नरुलाल चौधरीले आफु जनप्रतिनिधिमा निर्वाचित भएदेखि ...

Read More »