Home / Feature Breaking news (page 452)

Feature Breaking news

दाङका ईट्टा उद्योगमा छ्याप–छ्याप्ती बाल श्रमीक

दाङ, २४ जेठ दाङका ईट्टा उद्योगहरुमा बाक्लो रुपमा बालश्रमीकहरु रहेको पाईएको छ । जिल्लामा रहेका ईट्टा उद्योगहरुमा बाक्लो रुपमा भारतिय एवं नेपाली बालबालिकाहरु श्रमीकको रुपमा रहेको पाईएको हो । यहाँका ...

Read More »

भाडाको गाडीमा गाँउपालिकाको वार्षीक लाखौ बजेट खर्च

दाङ, २४ जेठ दाङका ५ स्थानीय तहले निजी गाडी भाडामा लिएर प्रयोग गर्ने गरेका छन् । स्थानीय तहमा आफ्नो गाडी नहुदा अध्यक्ष निजी गाडीमा चढ्छन् । दाङका स्थानीय तहले निजी ...

Read More »

बबईमा मनपरि भयोः कांग्रेस

दाङ, २३ जेठ बबई गाँउपालिकाको विभिन्न स्थानमा अवैध उत्खनन् भईरहेको गाँउपालिकाबासीहरुले बताएका छन् । गाउपालिकाको वडा नं ५ खयर भट्टी लगायतका स्थानमा हुदै आएको अबैध गीट्टी, ढुंगा, वालु्वा उत्खनन् निकासी ...

Read More »

पेट्रोलियम पदार्थको मुल्यवृद्धिप्रति नेविसंघद्धारा चक्काजाम

घोराही, २३ जेठ सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा नेविसंघ दाङले आज घोराहीमा आन्दोलन गरेको छ । नेविसंघले घोराहीमा एक घण्टा चक्काजाम गरेको हो । घोराहीको तुलसीपुर चोकमा दिउसो साढे ...

Read More »

जरिवानवाट २८ लाख ५० हजार राजश्व संकलन

अमरराज आचार्य दाङ, २३ जेठ । जिल्ला समन्वय समिति दाङले नदी जन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी गर्नेलाइ कारवाही गरेर २८ लाख ५० हजार रुपैया राजस्व संकलन गरेको छ ...

Read More »

‘मामै लोकगीत’ अव गिती नाटकमा

दाङ,२३ जेठ । मगर समुदायको मौलिक लोक गित मामैमा आधारित गीति नाटक बन्ने भएको । मौलिक एव लोप उन्मुख कला सस्कृतिको संरक्षण गर्ने उद्देश्यले सास्कृतिक सस्थान (राष्ट्रिय नाच घर)ले गीति ...

Read More »

भाषणमा जस्तै गरि समाजवाद ल्याउन सजिलो छैन कानुन मन्त्री केसी

तुलसीपुर, २२ जेठ । प्रदेश नं  ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले भाषण गरे जस्तै गरि समाजवाद ल्याउन सजिलो नभएको बताएका छन् । मंगलवार दाङको तुलसीपुरमा ...

Read More »

स्थानिय तहमा पुगे बैक

अमरराज आचार्य दाङ, २२ जेठ । जिल्लाका सवै स्थानिय तहसम्म वैकहरु पुगेका छन् । जिल्लामा २ उप महानगरपालिका १ नगर पालिका र ७ गाउँपालिका छन् । राष्ट्रिय वैकले सवै स्थानिय ...

Read More »

दाङमा लागुऔषध कारोवार बढ्दै

दाङ,२२ जेठ । दाङमा लागुऔषध कारोवार गर्नेको सख्या बढ्दै गएको छ । चालु आर्थिक बर्षमा ३५ जनालाई प्रक्राउ गरेको छ । खुला सिमा र आर्थिक लोभका कारण लागुऔषधका प्रयोगसँगै कारोवारी ...

Read More »

महेन्द्र महुमुखी क्याम्पस घोराहीमा नेविसंघको तालाबन्दी

घोराही, २१ जेठ क्याम्पस प्रमुख बिमल सुवेदीले प्रकृया नै पुरा नगरि कर्मचारी भर्नाका लागि सिफारीस गरेको बिरोधमा नेपाल विद्यार्थी संघले घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । नेविसंघ ...

Read More »