Home / Feature Breaking news (page 454)

Feature Breaking news

दाङमा एकाएक महामारी दुई सय बढी बिरामी

दाङ,१२ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा एकाएक झाडा पखालाको महामारी फैलिएको छ । गाउँपालिकाको वडानम्वर–३ मा बिगत तीन दिनदेखि सुरु भएको महामारी २ सय बढी स्थानीयहरुलाई देखिएपछि स्थानीयहरु त्रसित बनेका ...

Read More »

पत्रकार शर्मा र बस्नेत पुरस्कृत हुने

घोराही, ११ जेठ नेपाल पत्रकार महासंघ दाङले दुई जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । पत्रकार महासंघको प्रतिभा छनोट समितिले पुरस्कारकालागि २ जना पत्रकार प्रतिभाहरुहरुलाई छनोट गरेको हो । जसमा ...

Read More »

फुटबलको पर्याय ‘न्यू स्टार एकेडेमी’

आर.के.शीतल फुटबल रोजाईको खेल । सजिलै बुझ्न पनि सकिने र सबैको ध्यान केन्द्रित गर्ने फुटबल धेरैको रोजाईको खेल हो । मान्छेको आफ्नो आफ्नो रोजाई हुन्छ । कोही खेल खेल्न रुचाउछन् ...

Read More »

गीतबाट सचेतना फैलाउदै ट्राफिक प्रहरी

आर.के.शीतल विस्तारै गए पक्कै पुगिन्छ हतारमा गए भन्न सकिदैन अरुलाई ठक्कर लाग्न नि सक्छ आफू नि सुरक्षीत बन्न सकिदैन ट्राफिक नियमको पहिलो प्राथमिकताको लाईन हो यो । सवारी चालकलाई सचेत ...

Read More »

राप्तीमा डुङगा चलाएर मासिक ३० हजार

लिलाधर वली दाङ,९ बैशाख । देउखुरी लमही नगरपालिका ६ मध्यनगर निवासी खुशु चौधरीको दैनिक राप्तीमा नदिनमा वित्ने गरेको छ । मध्यनगर भएर आउने जाने सयौँमानिसहरुलाई डुङगावाट नदि तार्दिनु नै खुशुुको ...

Read More »

जुगाँको तलव मासिक अढाई सय

  दाङ,९ जेठ । दाङका एक व्यक्ति जुगाँ पाले बाफत तलज खाने गरेका छन । उनले १२ बर्षदेखि जुगाँ पालेर पैसा कमाउदै आएका छन । सिस्ने गाउपालिका–६ रुकुमकोट रुकुम निवासी ...

Read More »

सनम हत्या र सुन गायबबारे गोरेको बयान– म हत्यारा र तस्कर हैन

काठमाडौं,९ जेठ । ३३ किलो सुन गायब र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । मोरङ जिल्ला अदालतमा बुधबार बयान दिँदै गोरेले ...

Read More »

नदिजन्य बस्तुमा मनपरी नाममा वासिङ,काममा क्रसर उद्योग

लिलाधर वली दाङ,८ जेठ । देउखुरीको राप्ती नदिमा अवस्थीत क्रसर उद्योगहरु अवैध देखिएका छन । लमही नगरपालिका वडा नं. ६ मध्यपुरमा अवस्थीत क्रसर उद्योगहरु बालुवा वासिङ उद्योगका रुपमा दर्ता भएर ...

Read More »

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

काठमाण्डौ, ८ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । उनी पक्राउ परेको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका ...

Read More »

काङ्ग्रेसमा बीपीको सिद्धान्त ‘एक्स्पायर’ यी हुन् काँग्रेसका अबका पाँच चुनौति

फणिन्द्र नेपाल काठमाण्डौ,७ जेठ । ‘निर्वाचनपछि ५ वर्षका लागि सत्ताविमुख भएको काङ्ग्रेसले अबको ५ वर्ष कसरी विताउला ? अब उसले काङ्ग्रेसलाई पुनर्ताजगी गराउने के–कस्ता कार्यक्रम अघिसार्ला ?’ आजभोलि धेरै काङ्ग्रेस ...

Read More »