गौरक्षाकालागी मिति २०८० असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन गरिएको छ । समाजमा राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले ...
Read More »Feature Breaking news
गौमाता रक्षार्थ महायज्ञमा गोठालाहरुलाई सम्मान
दाङ, २ कार्तिक गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा गोठालाहरुलाई सम्मान गरिएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई ...
Read More »हाम्रो पहुँच सहकारीको १७ औँ बार्षिक साधारण सभा
तुलसीपुर, २७ असोज । तुलसीपुुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १७ औँ वार्षिक साधारण सभा गरेको छ । साधारण सभाले चालु आर्थिक वर्ष २०८०÷२०८१ का लागि प्रस्तावित ...
Read More »प्रवासमा नेपाली पत्रकारिताका विषयमा घोराहीमा छलफल
घोराही, २७ असोज । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा आज घोराहीमा एक कार्यक्रम गरि प्रवासमा नेपाली पत्रकारिताका विषयमा छलफल गरिएको छ । नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीसँग ...
Read More »गौमाता रक्षार्थ महायज्ञको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने
दाङ, २७ असोज गौमाता रक्षार्थ भोली आईतवारदेखी घोरामीमा हुने महायज्ञको तयारी पुरा भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा भोली असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन ...
Read More »नेपाली सेनाद्धारा महायज्ञ स्थलमा भौतिक संरचनामा निर्माणमा सहयोग
दाङ, २७ असोज घोराहीमा असोज २८ गतेदेखी हुने महायज्ञ स्थलको सरसफाईसँगै भौतिक संरचना निर्माणमा नेपाली सेनाले सहयोग गरेको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ५ ...
Read More »गौमाता रक्षार्थ महायज्ञमा १०८ कन्या र १००८ शालिग्राम पूजन गरिने
दाङ, २६ असोज गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा एक सय आठ कन्या पूजन गरिने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ...
Read More »आर्थिक समृद्धिकालागी मानविय विकाशलाई प्राथमीकता: अध्यक्ष गिरी
प्रमोद आचार्य दंगीशरण गाउँपालिकालाइ आर्थिक समृद्धिको बाटो तिर लैजाने गरी मानवीय विकासलाइ प्राथमिकतामा राखि अगाडी बढेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएकाछ्न । आर्थिक समृद्धिका लागी साझेदारी कार्यक्रम ूभोकालाइ एकछाक ...
Read More »गौमाता रक्षार्थ महायज्ञमा करोड दीप प्रज्वलन गरिने
गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा करोड दीप प्रज्वलन गरिने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन ...
Read More »गौमाता रक्षार्थ महायज्ञमा हरेक दिन गौमाता पञ्चआरती हुने
दाङ २४ असोज गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा हरेक दिन गौमाता श्रीगारिक पञ्चआरती एवं शतचण्डी पाठ हुने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज ...
Read More »
RaptiSandesh RaptiSandesh