Home / Feature Breaking news (page 327)

Feature Breaking news

दाङका दुई स्थानमा दुर्घटना, २३ जना घाइते

दाङ,२३ पुस । बुधवार दाङका भएका दुई दुर्घटनामा २३ जना घाइते भएका छन । घोराहीबाट लमही जाँदै गरेको बसको ब्रेक फेल हुँदा मुसोट खोलाको ओरालोमा बस दुर्घटना भएको हो । ...

Read More »

घोराहीमा बेवारिसे शव फेला

दाङ,९ पुस । दाङमा एक जनाको बेवारिसे शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं.१८ मसिना स्थित कुलो (नहर) मा अन्दाजी ४०–४५ वर्षको एक जना पुरुष व्यक्ति शव पेला ...

Read More »

मावि नारायणपुरमा तीन कांग्रेस र एक सदस्यमा नेकपा विजयी (कसकाे मत कति)

नारायणपुर, ८ पुस मा.वि नारायणपुर विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा तीन सदस्यमा काग्रेस र एक सदस्यमा नेकपाका उमेद्वार विजयी भएका छन् । मंगलवार भएकाे निर्वाचनबाट उनीहरू विजयी भएकाे निर्वाचन समितिका संयाेजक ...

Read More »

सरकार छाड्ने समाजवादी पार्टीको निर्णय

काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री ...

Read More »

ज्येष्ठ नागरिकको साहरा बनेको जुत्ता पसल

पार्वती बस्नेत दाङ । फुलेका दाह्री, कमजोर नजर अर्थात चस्मा बिना देख्न नै सक्दैनन् । काम गर्दा पनि थरर काप्ने हातहरु भएपनि अदम्य साहसका साथ ७० बर्षीय दोजबहादुर नेपाली जुत्ता ...

Read More »

कला क्षेत्रको उपेक्षा गरेको भन्दै पीडितद्धारा अनसन

दाङ,८ पुस । कला क्षेत्रको विकास लागि स्थानीय सरकारले चासो नदिएको भन्दै घोराही उपमहानगरपालिका विरुद्ध सञ्चारकर्मी, कलाकार तथा चलचित्र निर्देशक केएल पीडित अनसनमा बसेका छन । घोराहीमा हुन थालेको बुद्ध–सरयू ...

Read More »

धरौटीमा छुट्न मानेनन् विप्लवका २१ नेताहरु

दाङ, ७ पुस । गएको असोज ३० गते देउखुरीको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् । ...

Read More »

दहमा डुवेर दाङमा २ जना बालकको मृत्यु

दाङ,६ पुस । दाङमा दहमा डुवेर दुई जना बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ अठ्ठाईसे निवासी भुपेन्द्र घर्तीका ढाई बर्षीय छोरा युवराज घर्ती र सोही ठाउँ ...

Read More »

लगानीमैत्री बातावरण बनाउन सरकारसँग व्यवसायीको माग

दाङ,५ पुस । सरकारको आर्थिक समृद्धिका कुरा गरेर पनि लगानीमैत्री बातावरण बनाउन नसकेको व्यवसायीहरुले बताएका छन । नारायणपुर उद्योग बाणिज्य संघको १६ औँ साधारणसभाका अवसरमा बोल्ने बक्ताहरुले राज्यले व्यवसायीहरुलाई सुरक्षाको ...

Read More »

नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षको दौडमा लालमणि भण्डारी

दाङ,५ पुस । नेतृत्व विकासको एउटा विश्व विद्यालय हो, नेपाल जेसीज । १८ बर्षदेखि ४० बर्षसम्मका हजारौँ युवाहरुको साझा स्थान पनि हो । त्यही साझा थलोबाट नेपाल जेसीजले नयाँ नेतृत्व ...

Read More »