दाङ, १६ पुस भ्रमण बर्ष सन् २०२० को दाङमा उद्घाटन गरिएको छ । जिल्ला पर्यटन प्रवर्द्धन समिति दाङको आयोजनामा वुधवार बाह्रकुने मन्दिर घोराही १३ मा एक औपचारिक कार्यक्रमको आयोजन गरि ...
Read More »Feature Breaking news
स्वास्थ्य जाँच्न जेष्ठ नागरिककाे घरघरमा पुगे वडा अध्यक्ष पाण्डेय
घाेराही, १६ पुस घाेराही उपमहानगरपालिका वडा नम्बर १५ ले जेष्ठ नागरिकहरूकाे घरमै पुगेर स्वास्थ्य सेवा दिएकाे छ । वडा अध्यक्ष रमेशकुमार पाण्डेकमे नेतृत्वमा स्वास्थ्यकर्मीहरू जेष्ठ नागरिकहरूकाे घरघरमा पुगेर स्वास्थ्य जाँच ...
Read More »दाङमा ट्याक्टर दुर्घटना, एक जनाकाे मृत्यु
दाङ, १६ पुस दाङमा टेक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाु छ । मंगलवार राति ९ बजे जिल्लाकाे बंबई गाँउपालिका २ रातामाटामा पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा १ त ...
Read More »राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
पुस,१५ दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नंं. ५ का लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि ...
Read More »धर्नामा डेढ सय लिटर बढि घरेलु मदिरा नष्ट
दाङ,१५ पुस । घोराही उपमहानगरपालिका वड नं. ५ को धर्नामा डेढ सय लिटर बढि घरेलु मदिरा नष्ट गरिएको छ । वडा नं. ५ को धारापानी टोल विकास सस्थालाई मदिरा निषेधित ...
Read More »बाह्रकुनेबाट दाङमा पर्यटन बर्षकाे उद्घाटन हुने
घाेराही, १५ पुस पर्यटन बर्ष सन् 2020 काे उद्घाटन दाङमा पनि भव्य रूपमा गरिने भएकाे छ । जिल्ला पर्यटन प्रवर्द्धन समिति दाङकाे अायाेजनामा वुधवार पर्यटन बर्षकाे उद्घाटन गरिदै छ । ...
Read More »सामुदायिक बनमाथि राज्यको हस्तक्षेप नरोकिए देशब्यापी आन्दोलन गर्ने चेतावनी
दाङ, १४ पुस । स्थानीय जनताले संरक्षण गरेको सामुदायिक वनमाथि सरकारले तेहेरो कर लगाएको बिरोधमा सामुदायिक बन उपभोक्ता महासघले सोमबार बुटवलमा प्रदर्शन र सभा सम्पन्न गरेको छ । तेहेरो कर ...
Read More »सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश
काठमाडौं,१४ पुस । बलात्कार आरोप लागेका कृष्णदास गिरी (सिद्धबाबा)लाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न ...
Read More »अशक्तको सहारा बनेको निलसागर…
दाङ,१४ पुस । पुसको महिना चिसो सडक पेटीमा दिन काट्दै आएका अशक्त असाहयहरु अहिले देउखुरीको आश्रममा बस्दै आएका छन । दाङलाई सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत ६ दिनको अवधिमा ४० ...
Read More »बाढिबारे पूर्व सुचना प्रणालीबारे अभिमुखीकरण
देविराम कुसारी तुलसीपुर, १३ पुस नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा दाङकाे अायाेजनामा निजि क्षेत्र निकायकाे लागि बाढि पुर्व सुचना प्रणालि सम्वन्धि अभिमुखिकरण कार्यक्रम अाइतवार अाज तुलसीपुरमा सम्पन्न भएकाे छ । ...
Read More »
RaptiSandesh RaptiSandesh