Home / Feature Breaking news (page 278)

Feature Breaking news

ओलीलाई देउवाको आग्रह- लकडाउन खुलेपछिको चुनौती सामना गर्न सरकार तयार होस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । उनले बिहीबार बिहान प्रधानमन्त्री केपी ...

Read More »

तीज गीत झम–झम दर्कियो झरी… सार्वजनिक (भिडियोसहित)

दाङ,७ साउन । गायक तथा मोडेल कृष्ण रेउले र रीता केसीले स्वार दिएको झम–झम दर्कियो झरी…तीज गीत सार्वजनिक भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण एकदमै कम मात्रमा ...

Read More »

विपीप्रति श्रद्धाञ्जलीः तिम्रो मार्ग भुले सबै नेपाल बेहाल भो

नेपाली कांग्रेसका संस्थापक महामानव विपी कोईरालाको स्मृति दिवशको अवसरमा विपीप्रति श्रद्धाञ्जली कविता रचना र वाचनः डा. कृष्णराज डिसी

Read More »

राष्ट्रपतिका कारण गणतन्‍त्रभन्दा राजतन्‍त्र नै ठीक भन्‍ने जमात बढ्यो : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्‍त्री शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण गणतन्‍त्रभन्दा राजतन्‍त्र नै ठीक भन्‍ने जमात बढेको बताएका छन् । बीपी कोइराला युवा नेतृत्व विकास मञ्‍चले मंगलबार ३८औं बीपी ...

Read More »

‘राज्यलाई पारदर्शी बनाउन सूचनाको हक’

दाङ,५ साउन । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले सूचनाको हकलाई प्रचलनमा ल्याउन जिम्मेवार नागरिकहरु लाग्नुपर्ने बताएका छन् । फ्रिडम फोरमले सूचनाको हकका सम्वन्धमा आयोजना गरेको भर्चुअल मिटिङमा उनले ...

Read More »

द्वन्द्व प्रभावित महिलाहरुका लागि ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम

दाङ, ४ साउन । नेपाल महिला सामुदायिक सेवा केन्द्रले दाङ र रोल्पा जिल्लामा महिला शान्ति र सुरक्षा कार्यक्रम सुरु गरेको छ । केन्द्रले नागरिक आवाजको समन्वयमा द्वन्द्व प्रभावित महिलाहरुका लागि ...

Read More »

१० थान अवैध मोटरसाईकलसहित १४ जना पक्राउ

 दाङ,४ साउन । प्रहरीले दाङमा दश थान अवैध मोटरसाईकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र ...

Read More »

पर्यटन पूर्वाधारको खर्च ४४ प्रतिशत

दाङ, ३ साउन । जिल्लामा पर्यटन प्रबद्र्धन तथा विकासमा ४४ प्रतिशत रकम खर्च भएको छ । पर्यटकीय प्रबद्र्धनका लागि प्रदेश सरकारबाट आएको ११ करोड मध्य ४४ दशमलव २९ अर्थात ४ ...

Read More »

५२ हजार टिमुरका बिरुवा रोपियो

दाङ, २ साउन । दाङमा ५२ हजार टिमुरका बिरुवा रोपिएको छ । स्थानियहरुलाई आर्थिक आयआर्जनसँग जोड्नका लागि डिभिजन वन कार्यालय दाङले पहाडी भेगमा ५२ हजार टिमुरका विरुवा रोपेको हो । ...

Read More »

लकडाउनका कारण बायोग्याँस उत्पादनमा समस्या

दाङ,२ साउन । घोराहीमा फोहोरबाट ग्याँस उत्पादन गर्न आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ। तर ग्याँस उत्पादन गर्न भने अझै केही समय लाग्ने जनाइएको छ। जेठ महिनासम्म ग्याँस उत्पादन गर्ने लक्ष्य ...

Read More »