दाङ,१९ साउन । प्रहरीले दाङको घोराहीवाट दुई जना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । परेका छन् । प्रहरीको नक्कली परिचय पत्र देखाएर होटेलहरुमा निःशुल्क खाना खाने, होटेल सञ्चालकहरुसंग पैसा माग्ने ...
Read More »Feature Breaking news
कोरोनाले विदेशमा १८९ नेपालीको मृत्यु
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ। भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना नेपालीले कोरोनाभाइरसका कारण ...
Read More »कोरोना परीक्षणको नयाँ मापदण्ड, झाडा पखालाका विरामीको पनि टेष्ट गरिने
काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ, जसलाई जनस्वास्थ्य विज्ञहरुले सकारात्मक भनेका छन् । नयाँ ...
Read More »लकडाउन खुलेपछि बढ्यो कोरोना संक्रमण
काठमाडौँ — लकडाउन खुलेको पछिल्लो दुर्ई सातामा मुलुकमा कोभिड–१९ को संक्रमण झन् बढेको छ । संक्रमितको संख्या शनिबारसम्म २० हजार नाघिसकेको छ । उक्त दिन मात्रै ३ सय १५ जना नयाँ संक्रमित ...
Read More »लकडाउन सकिएको हो, कोरोना होईन !
दाङ, १७ साउन कोरोना भईरसको संक्रमणबाट बच्नकालागी प्रहरीले सर्वसाधारणहरुलाई सचेत बनाउन सुरु गरेको छ । कोरोना भईरसका कारण गरिएको लकडाउन खोलिएपनि संक्रमणको जोखीम कायम नै रहेकाले समुदायसँगको सहकार्यमा प्रहरीले सर्वसाधारणहरुलाई ...
Read More »नेपालसँग जोडिएका भारतीय राज्यमा संक्रमण बढेको भन्दै सतर्क रहन सरकारको आग्रह
सरकारले नेपालसँग जोडिएका चार वटा भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भारतमा संक्रमित संख्या १६ लाख पुगेको र ...
Read More »तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
घोराही , १७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० ...
Read More »खोलाको बगाएको एम्वुलेन्सलाई डोजरले निकालियो
दाङ,१४ साउन । दाङमा खोलाले एम्वलेन्स बगाएको छ । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने हापुर खोलाले बुधवार विहान बिरामी लिएर तुलसीपुरतिर जादै गरेको एम्बलुेन्स बगाएको हो । घोराहीबाट विरामी लिएर ...
Read More »कालीकोटमा पहिरोमा परी एकै घरका ७ जनासहित ८ जनाको मृत्यु
कालिकोट,१३ साउन । कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे ...
Read More »घरमा पहिरो खस्यो, आमाछोरीको मृत्यु
दाङ,१४ साउन । दाङमा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ साकिने भन्ने स्थानमा बुधबार बिहान करीव ३ बजेतिर घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ...
Read More »
RaptiSandesh RaptiSandesh