हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशीलगायत देशका पहाडी भू–भागमा ...
Read More »Feature Breaking news
२३० स्थानीय तहमा छैनन् प्रमुख प्रशासकीय अधिकृत
संघीय सरकारले आवश्यक कर्मचारी खटाउन नसक्दा २३० तहमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त भएको छ । हाल झण्डै एक तिहाइ स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चल्न बाध्य भएका ...
Read More »दंगाली सामाजिक अभियान्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’
नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका थिए । ...
Read More »१० जना जुवाडे नगद ७० हजारसहित पक्राउ
घोराही, ६ कार्तिक जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराहीमा जुवा खेलिरहेको अवश्थामा १० जनालाई पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका वडा नं. १५ उषाटोल स्थित शरद ...
Read More »छानबिनकै बीच प्रमाण मेटाउन इन्स्पेक्टरले अभियुक्तको मोबाइल गायब पारेको भेटियो
गत ६ असोजको साँझ सात बजेतिर जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शेखर खनाललाई सूचना आयो, ‘प्रहरी प्रभाग, भैंसेपाटीमा प्रहरीकै उपस्थितिबीच पीडित र आरोपीबीच गोप्य लेनदेन गरेर चेक कटाइँदैछ ।’ भैंसेपाटी ...
Read More »आजदेखि साफ महिला च्याम्पियनसिप : उपाधिमा दाबी सबैको, सम्भावना तीन टोलीको
साफ महिला च्याम्पियनसिप बिहीबारबाट दशरथ रंगशालामा सुरु हुँदै छ । सहभागी सातै देशका प्रशिक्षक र कप्तानले विगत बिर्सेर उपाधि जित्न खेल्ने बताएका छन् । सहभागी टोलीले तयारी राम्रो भएको बताउँदै उपाधि जित्न ...
Read More »प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम बुधबार असोज ...
Read More »मानसिक स्वास्थ्यको अवश्था, कसरी गर्ने समस्याको समाधान ?
लक्ष्मी ढकाल विश्व मानसिक स्वास्थ्य संघद्वारा सन् १९९२ देखि हरेक बर्ष १० अक्टुबरको दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाईएको छ । यो बर्ष पनि कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता भन्ने नाराका ...
Read More »पर्यटकलाई अनावश्यक सास्ती दिइएको छ, आउन मनै गर्दैनन् : मन्त्री न्यौपाने
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले आनावश्यक चेकजाँचको झन्झटका कारण बाह्य पर्यटकहरु लुम्बिनी भित्रिन नसकेको बताएका छन् । उनले प्रदेशमा आउने विदेशी पर्यटकहरुलाई अनावश्यक चेकजाँच गरेर सास्ती ...
Read More »दशैमा वडाका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग
घोराही, २४ असोज तुलसीपुर उपमहानगरपालिका वडा न. १३ ले वडाबासी अति विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा वडाका अति विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको ...
Read More »
RaptiSandesh RaptiSandesh