Home / Feature Breaking news (page 16)

Feature Breaking news

स्याउ विक्रिबाट जुम्लामा भित्रियो ६१ करोड ४१ लाख रुपैयाँ

जुम्लामा यस वर्ष २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार चार हजार दुई सय ५० हेक्टर जमिनमा लगाइएकाे ...

Read More »

लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट, २५३ मेगावाट भारततर्फ निर्यात

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक ...

Read More »

साफ महिला च्याम्पियनसिप फाइनल : घरमै उपाधि राख्ने नेपालको लक्ष्य

नेपाल र बंगलादेशले बुधबार सातौँ दक्षिण एसियाली महिला च्याम्पियनसिप (साफ)को उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । नेपाली महिला फुटबल टोलीको समग्रमा यो १२औँ अन्तर्राष्ट्रिय फाइनल हो । सन् २०१० देखि २०२४ सम्म ...

Read More »

कांग्रेस दाङले खटायो क्षेत्र न.२ को २७ वडामा प्रतिनिधी

घोराही, १४ कार्तिक नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तरगत क्षेत्र न. २ मा खटिने प्रतिनिधीहरुलाई प्रशिक्षण दिएको छ । कांग्रेसले एक कार्यक्रम आयोजना गरेर वुधवार प्रशिक्षण दिएको हो । ...

Read More »

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने बताएका छन् । सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त ...

Read More »

सुनकाे मूल्यमा आज फेरि नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । आज मंगलबार छापावाल सुन प्रतितोला एक हजार ५०० बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा ...

Read More »

काठमाडौँ महानगरले जफत गर्‍यो भारतबाट अवैध आयात गरिएका २६९ बोरा सयपत्री फूल

काठमाडौं महानगरले भारतबाट अवैध आयात गरिएकाको २६९ बोरा सयपत्री फूल सिल गरेको छ। सरकारले नेपाल आयात हुने फूल क्वारेन्टाइन पास गरी ल्याउनुपर्ने व्यवस्था गरेको छ। तर व्यवसायीले भन्सारबाट क्वारेन्टाइन पास ...

Read More »

बालुवाटारबाट समातिए रास्वपाका दर्जनभन्दा बढी कार्यकर्ता

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनभन्दा बढी कार्यकर्तालाई गिरफ्तार गरेको छ ।  राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा  सुरु भएको विरोध प्रदर्शनमा बालुवाटारनजिक नेपाल हाउसको अगाडिबाट  प्रदर्शनकारीलाई गिरफ्तार गरेको ...

Read More »

स्थानीय विवादले पर्यटन विकासमा बाधा गाँठो फुकाउँदै लुम्बिनी सरकार  

दाङको प्रशिद्ध धार्मिक स्थलका रुपमा रहेको पर्यटकीय गन्तव्यका रुपमा रहेको बाह्रकुने दहको विकास गर्नका लागि ४ बर्ष अघि  लुम्बिनी प्रदेश सरकारले ६ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गर्यो । ...

Read More »

सशस्त्र प्रहरीका जवानले प्रहरी हिरासतमै गरे आत्महत्या

प्रहरी हिरासतमा रहेका एक जना सशस्त्र प्रहरीले आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय घोराहीको शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । प्यूठानको वडडाँडा घर भइ दाङको राप्ती गाउँपालिका ...

Read More »