लिलाधर वली दाङ, १५ बैशाख । स्थानीय तह निर्वाचनका लागि दाङ जिल्लाभर ११ जना महिलाहरुले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका दश स्थानीयमध्ये ६ स्थानीय तहहरुमा ११ जना ...
Read More »Feature Breaking news
घोराहीमा सभ्यता पाठशाला सुरू, संस्कार संस्कृति र सभ्यतामा प्राथमिकता
घोराही, १४ बैशाख । घोराहीमा सभ्यता पाठशाला सञ्चालनमा आएको छ । ुसंस्कार संस्कृति र सभ्यता, हाम्रो प्रतिवद्धताु को मूल नाराकासाथ सुरू भएको पाठशालाले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर पाठशालाबारे जानकारी ...
Read More »गठबन्धन राष्ट्रिय आवश्यकता : प्रवक्ता महरा
गिरिराज नेपाली घोराही, १४ बैशाख । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँचदलिय मुलुकको आवश्यकताले निर्माण गरेको बताउनुभएको छ । संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले बुधवार घोराहीमा ...
Read More »यस्तो छ घोराहीमा गठबन्धनको कार्यक्रम तालिकाः २० गते रामपुरमा आमभेला
घोराही, १४ वैशाख वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी सत्त गठबन्धन दलहरुले घोराही उपमहानगरपालिकाको कार्यक्रम तालिम सार्वजनिक गरेको छ । गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिले वैशाख १५ देखी २० ...
Read More »शेखरको विज्ञप्ति : आर्थिक चलखेल गरेर टिकट वितरण गर्दा इमान्दार कार्यकर्ता पीडामा
पाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि पार्टीले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । बुधबार विज्ञप्तिमार्फत टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरूले कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न नसकेको ...
Read More »पाँच नेताको विज्ञप्ति– एमालेसँग तालमेल गरे कारवाही ! निर्णयविपरीतका उमेदवारी फिर्ता गर्न निर्देशन
सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताले एक विज्ञप्ति जारी गर्दै महानगर र उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका छन् । सम्बन्धित दलले नै पहल गरेर ...
Read More »गठबन्धनले घोराहीका तीन स्थानमा बृहत सभा गर्ने
दाङ,१३ बैशाख । सत्ता गठबन्धनले घोराही उपमहानगरपालिकाका तीन स्थानमा बृहत सभा गर्ने भएको छ । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका लागि गठबन्धनले नारायणपुर, ...
Read More »घाेराहीमा गठबन्धनकाे मूल समिति गठन, संयाेजकमा खड्का सहसंयाेजकमा डाँगी
घाेराही, १३ बैशाख वैशाख, ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी पाँच दलिय गठबन्धनले घोराही उपमहनगरपालिका स्तरिय संयुक्त निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । घोराहीमा भएको गठबन्धन दलहरुका अग्रज ...
Read More »घोराहीमा गठबन्धनले बुधवार बिहान बृहत भेला गर्ने
दाङ,१३ बैशाख । सत्ता गठबन्धनले बुधवार घोराहीमा बृहत भेला गर्ने भएको छ । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका लागि प्रशिक्षण दिने गरि घोराही ...
Read More »स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता आज र भोलि
दाङ, ११ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज र भोलि उम्मेदवार दर्ताको समय तोकिएको छ । देश संघीय संरचनामा गएपछि हुन लागेको स्थानीय तहको यो ...
Read More »
RaptiSandesh RaptiSandesh