Home / Feature Breaking news (page 118)

Feature Breaking news

अरनिको, न्यू होराईजन र ज्ञानज्योती सेमिफाइनलमा

दाङ,१३ साउन । अरनिको मावि, न्यु होराईजन र ज्ञानज्योती कलेज दाङको तुलसीपुरमा जारी अन्तर कलेजस्तरिय खुला पुरुष भलिबल प्रतियोगिता २०७९ को सेमिफाइनलमा प्रवेश गरेका छ्न् । राप्ती किङ भलिबल प्रशिक्षण ...

Read More »

नागरिकता विधेयक सदनबाट पारित, विधेयक पारितकाे खुशीयालीमा दाङमा दीप प्रज्वलन

नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ...

Read More »

घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सांसद देवकोटाले गराइन् सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको चार ...

Read More »

दलहरूले प्रत्यक्षमा महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल

काठमाडौं,१२ साउन । उपसभामुख पुष्पा भुसालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । संघीय संसद सचिवालयले आयोजना गरेको ‘निर्वाचन प्रणाली र महिला सहभागिता’ विषयक ...

Read More »

डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवाना

सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला सुनाइएको छ। भ्रष्टाचार मुद्दामा विशेष अदालतले गत ...

Read More »

भाइरल हेपाटाइटिसबारे ६ तथ्य

आज विश्व हेपाटाइटिस दिवस । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस हो । नेपालमा एचआईभी संक्रमितमध्ये ४.६ प्रतिशतमा हेपाटाइटिस ‘बी’, १९.७ प्रतिशतमा हेपाटाइटिस ‘सी’ र १.३ प्रतिशतमा दुवै ...

Read More »

दाङमा एक वर्षमा उद्योगमा ३ अर्ब बढी लगानी

घोराही,१२ साउन । दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगहरुमा साढे ३ अर्ब लगानी थपिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा ३ अर्ब ५२ करोड ९३ लाख लगानी ...

Read More »

श्रीलंकामाथि नेपालको सानदार जित

दाङ,१२ साउन । नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ । कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो । नेपालका लागि ...

Read More »

अरनिको मावि र मुसिकोट क्याम्पसको टिम क्वाटर फाईनलमा

दाङ,११ साउन । दाङको तुलसीपुरमा जारी अन्तर कलेजस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०७९ मा अरनिको मावि नुवागाँउ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाईनलमा प्रवेश गरेको छन् । राप्ती ...

Read More »

एसईई नतिजा : कति विद्यार्थीले कुन ग्रेड ल्याए ?

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक नतिजाअनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । ३.६० भन्दा माथि ल्याउनेको संख्या ४१ हजार ...

Read More »