Home / Feature Breaking news (page 116)

Feature Breaking news

सामुदायिक प्रहरी सेवा केन्द्रका इञ्चार्जको बिदाई तथा स्वागत

घोराही, १६ साउन सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङको ईञ्चार्जहरुको बिदाई तथा स्वागत कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । केन्द्रले सोमवार एक कार्यक्रमको आयोजना गरि ईञ्चार्जहरुको बिदाई तथा स्वागत गरेको ...

Read More »

सरस्वति माविमा विद्यालयका विद्यार्थीलाई निशुल्क पोशाक

दाङ, १६ साउन । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई निशुल्क पोशाक प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं ...

Read More »

बराहक्षेत्र धार्मिक समितिमा सपथ ग्रहण

दाङ,१६ साउन । घोराही उपमहानगरपालिका–१३ मा रहेको बराहक्षेत्र संरक्षण सम्वद्र्धन धार्मिक समितिमा नवनिर्वाचित कार्यसमितिद्वारा सपथ तथा प्रमाणपत्र ग्रहण गरेका छन् । सोमवार एक कार्यक्रमकाविच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण ...

Read More »

बुधबारसम्मै वर्षाको सम्भावना, बिहीबारदेखि मौसम सफा रहने

हाल देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, मधेस, वाग्मती ...

Read More »

निर्वाचित भएको दुई महिनामै दुई मेयरसहित १२ जनप्रतिनिधि भ्रष्टाचार मुद्दामा निलम्बित

गाउँगाउँमा ‘सिंहदरबार’सँगै बेथिति पनि पुगेको छ । स्थानीय तहका जनप्रतिनिधि भ्रष्टाचार मुद्दामा जोडिएका उल्लेख्य घटनाले यसलाई पुष्टि गर्छ । निर्वाचित भएको दुई महिनामै स्थानीय सरकारका १२ जनप्रतिनिधिलाई भ्रष्टाचार मुद्दा लागेको छ । दुई ...

Read More »

नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ ...

Read More »

मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आकलन गरिएको छ । निर्वाचन ...

Read More »

विश्वमा चौथो व्यक्ति एचआइभी संक्रमणमुक्त

सन् १९८८ मै एचआइभी संक्रमित बनेका ६६ वर्षीय एक वृद्ध हालै पूर्ण रूपमा भाइरसमुक्त भएका छन् । उनी एचआइभीमुक्त हुने चौथो व्यक्ति भएको वैज्ञानिकले बताएका छन् । रक्त क्यान्सरको उपचारका ...

Read More »

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म दिइसक्नुपर्ने

माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने ...

Read More »

मसिनामा स्वर्गद्धारी शिवालय धामको उद्घाटन, संस्कार संस्कृतिको संरक्षण गर्न आवश्यकः पुन

दाङ, १४ साउन नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका सभापती तथा पुर्व सिंचाइ राज्य मन्त्री अमरसिंह पुनले सबै धर्म संस्कार संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । घोराही उप महानगरपालिका वडा ...

Read More »