Home / Feature Breaking news (page 114)

Feature Breaking news

०४५ सालकै धारमा फर्कियो कोसी

कोसी नदीको भँगालो उदयपुर, सप्तरी र सुनसरीका बस्तीतर्फ पसेको छ । आज बिहान करिब ४ बजेबाट भँगालो बस्तीमा प्रवेश गरेको हो । उदयपुरको बेलका डुम्म्रिबोटे ८ नम्बर वडाबाट बाढीको भँगालो बस्तीमा ...

Read More »

विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि विद्यालय ७ दिन बन्द

दाङ,१८ साउन । विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय सात दिनका लागि बन्द गरिएको छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ...

Read More »

संसद् अधिवेशन अन्त्य गरी निर्वाचन घोषणा गर्ने सरकारको तयारी

साताको सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद्को बैठक बस्ने प्रचलन छ । तर, गएको हप्ताको बिहीबार र यो हप्ताको सोमबार मन्त्रिपरिषद् बैठक बसेन । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा ...

Read More »

पहिरोका कारण अस्तव्यस्त नारायणगढ–मुग्लिन सडक [तस्बिरहरु]

शनिबार रातिदेखि जारी वर्षाका कारण देशका धेरै ठाउँमा पहिरो जाँदा जनजीवन अस्तव्यस्त बनेको छ। म्याग्दी, रुकुम, चितवन लगायत ठाउँमा पहिरोले जनजीवन अस्तव्यस्त बनाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। चितवनको ...

Read More »

विपत् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका– २ रुममा गएको पहिरो, चितवनको ...

Read More »

म्याग्दीमा पहिरोमा पुरिए एकै परिवारका पाँच जना

म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका-२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ...

Read More »

काठमाडौंबाट चितवन र धादिङ भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक

धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । धादिङको तिङ्ग्राङ खानी र चितवनका ...

Read More »

वारि खेत पारि पहरो , सडकबिनै ५ करोडको पक्की पुल

वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग ...

Read More »

भान्सा चलाउने उपभोग्य वस्तुको मूल्यवृद्धिले जनजीवन कष्टकर

दैनिक भान्सामा प्रयोग हुने उपभोग्य वस्तुको मूल्य वृद्धिले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ । मूल्य वृद्धिका कारण दैनिक भान्सा चलाउन मुस्किल हुन थालेका छन् । महँगीले सर्वसाधारण नागरिकलाई चुल्हो ...

Read More »

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ...

Read More »