Home / Feature Breaking news (page 105)

Feature Breaking news

चट्याङ लागेर दाङमा २ जनाको मृत्यु, दर्जन बढी घाइते

घाेराही, १५ भदाै चट्याङ लागेर दाङमा दुई जना महिलाको मृत्यु भएकाे छ भने करिब १ दर्जन घाईते भएका छन् । तीजको नाचगान भैरहेको समयमा चट्याङ पर्दा घोराही उपमहानगरपालिका-१२ गुरौ गाँउका ...

Read More »

एक लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्दै सरकार

सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ। आगामी निर्वाचनको लागि एक लाख १५ हजार ...

Read More »

संसदमा फेरि पुगेन गणपूरक संख्या

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार संसदमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ...

Read More »

कांग्रेस क्षेत्र नम्बर २ ले खटायो ‘जनताको साथमा कांग्रेस’ अभियानकालागी प्रतिनीधी

घोराही, १३ भदौ नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार ‘जनताको साथमा कांग्रेस’ अभियानकालागी प्रतिनिधीहरु वडामा खटाएको छ । क्षेत्रीय समितिको आज सोमवार घोराहीमा बसेको ...

Read More »

भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङ,१२ भदौ । देउखुरीमा प्रहरीले गोली लोड गरेको भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउखुरीको राजपुर गाउँपालिका–१ कटवेरुवा निवासी ४२ बर्षीय रामबहादुर चौधरी रहेका छन् । ...

Read More »

सिट बाँडफाँटबारे कांग्रेसमै विवाद – देउवा लचिलो, कोइराला समूहको बटमलाइन १०० सिट

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे करिब एक महिनादेखि निरन्तर छलफल गरिरहेका छन् । तर एउटा दल र अर्को दलका बीचमा मात्रै होइन, दलभित्रै ...

Read More »

थुनुवा छुटाईदिने भन्दै घुस रकम लिने व्यक्ती पक्राउ

घाेराही, १२ भदाै थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिने तुलसीपुर ...

Read More »

आज थारू समुदायले मनाउँदै अट्वारी

दाङ, १२ भदौ । दाङ सहितका थारू बाहुल्यता रहेको जिल्लाहरूमा अट्वारी पर्व आज (आइतवार) धुमधामका साथ मनाइँदै छ । थारू समुदायको दोस्रो ठूलो पर्वका रूपमा रहेको अट्वारी कुसे औंशी पछिको ...

Read More »

फिफा विश्वकप २०२२ : ‘वाका वाका’ नै उत्कृष्ट !

यो पटकको विश्वकप फुटबलका लागि चयन गरिएको गीत हो, ‘ह्याया ह्याया (बेटर टुगेदर)’ । ट्रिनिडाड कार्डोना, डेभिडो र आइशाको ‘ह्याया ह्याया…’ जस्तै प्रत्येक फिफा विश्वकपमा एउटा गीत सार्वजनिक गरिन्छ । ...

Read More »

गठबनन्धनमा सीट बाडफाड सकस- सिट १६५, दाबी २३३

समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय २४ दिन बाँकी रहँदा गठबन्धनमा सिट बाँडफाँड चाँडै टुंग्याउनुपर्ने दबाब, तर प्रतिनिधिसभाको प्रत्यक्षतर्फकै बाँडफाँडमा किचलो हुने संकेत  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् । तर, ...

Read More »