Home / विचार (page 7)

विचार

कर्मचारी समायोजनमा कहाँ चुक्यो सरकार ?

गगन थापा काठमाण्डौ । कर्मचारी समायोजनका सन्दर्भमा शेरबहादुर देउवा सरकारले जुन ऐन बनाएको थियो, यसको सकारात्मक पक्ष भनेको कर्मचारीले एकहदसम्म स्वीकारेका थिए । तर, ऐन कार्यान्वयन गर्ने बेलामा नयाँ सरकार ...

Read More »

पक्षप्रतिपक्षको भूमिका र आजको अपेक्षा

विपुल पोख्रेल स्थिर सरकारको उपस्थितिसँगै नेपाली जनतामा आशाका नयाँ तरंग देखिएका थिए । सानो आकारमा खुम्चिएको प्रतिपक्षले बलियो सरकारका काम कारबाहीमा अबरोध ल्याउन सक्ने हैसियत नै राख्तैन । उसले त ...

Read More »

को  पत्रकार ? कस्तो  पत्रकारिता ?

भुपेन्द्र ओली शुरुवात आफै बाट गर्छु– विकट स् थानमा जन्मे  । हुर्कदा युद्धकाल थियो  । शहरबाट गाउतिर मान्छे  त जादै नथे  भने  पत्रिका जाने  कुरै  थिएन । पत्रिका दे ख्नका लागि कवाडवालाको  ठे लामा बे लुकीपख खो जतलास गर्नुपथ्योर्  । पाच ...

Read More »

वीपी र दाङ

सुदीप गौतम मान्छे जन्मँदै आफ्नो पहिचान लिएर जन्मन्छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्ने शौभाग्य पाएका युग पुरुष वीपी कोइरालाले आजैका दिन अर्थात् १९७१ भाद्र २४ गते यस धर्तिमा पाइला टेके ...

Read More »

संगीतको पुनर्संरचनाः मौलिकताको चोरी, बौद्धिक सम्पत्तिको अपमान

देवेन्द्र बस्नेत दाङ, १२ भदौ नेपाली संगीतका विभिन्न विधा छन् । हरेक विधाका गीत÷संगीतको मौलिकपना आ–आफ्नै हुन्छ । सिर्जना नयाँ हुनु पर्छ । र, त्यो सिर्जना मौलिकतासँग पनि जोडिएकै हुनुपर्छ ...

Read More »

दाङमा बाटोको कथाः नेताको दिमागमा ‘दामोदर’ पसोस्

सुदीप गौतम दाङ, ९ भदौ आज दाङमा कुन कुराको सबैभदा बढी विकास भएको छ भन्यो भने सम्भवतः सबैले एउटै स्वरमा बाटोघाटो भन्ने छन् । तर आजभन्दा ६० वर्ष पहिलेसम्म दाङमा ...

Read More »

संघीय अभ्यासको आहालमा पत्रकारिता

विपुल पोख्रेल स्थानीय तहलाई बलियो बनाउदै संघीयताको अभ्यासमा मुलुक गएपछिका परिणामहरु अब क्रमशः देखिन थालेका छन् । अत्यन्त उत्कृष्ट अभ्यास हुने अपेक्षादेखि तत्काल असफल सिद्ध हुने आकलनहरुका वीच नेपालले आफुलाई ...

Read More »

गाँउमा सिंहदरबारः ‘कर लगाउँदा वा बढाउँदा केको आधारमा निर्णय गरिन्छ ?’

विनोद पोख्रेल दाङ, ३ भदौ आजभोलि एउटा मीठो नारा अलि व्यापक भएको छ । ‘सिंहदरबार गाउँमा’ भन्न नारा नेताहरुका भाषणमा नभई नहुने जस्तै भएको छ । सुन्नेलाई पनि यो मीठो ...

Read More »

राणाकालमा सुरू भएको, लोकतन्त्रमा खस्किएको न्यायपालिका

शोभा शर्मा काठमाडौं, १६ साउन जुद्धशमशेर जबराले १९९७ साल असार १३ मा एउटा सनद जारी गरे। त्यसमा लेखिएको थियो- जुडिसरीलाई कार्यपालिकाबाट अलग राख्न प्रधानन्यायालयको स्थापना गर्ने। त्यसको १८ दिनपछि १९९७ ...

Read More »

घुसको तागत

विपुल पोख्रेल पत्रकारिताले सधै तथ्य र प्रमाण खोज्छ । यी दूई कुराको अभावमा लेखिने समाचारहरुले नै पत्रकारिताप्रतिको बिश्वसनीयता घटाउने हो । तर पनि कुनै समय यस्तो आउँदो रहेछ, जतिबेला तथ्य ...

Read More »