यादव गिरी शैक्षिक सत्रको सुरुवात संगै विद्यार्थीहरु आफ्नो सफलतासँगै नयाँ जोश र जाँगरका साथ विद्यालयमा छन । प्रायः विद्यालयहरुमा अध्ययन अम्यापन कार्य सुरु भइसकेको अवस्था छ । विद्यार्थीको नयाँ कक्षामा ...
Read More »विचार
मोदी भ्रमणपछिको तरंग
विपुल पोख्रेल नेपालमा एउटा तरंग छाड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरप्रसाद मोदी फिर्ता भएको ३ दिन बितिसकेको छ । तर, नेपाली राजनीतिक बजार मात्रै हैन, बौद्धिक वर्गदेखि चिया चमेना पसलसम्म उनको ...
Read More »हाँस्ने दिन, तर कसरी ?
के.पी. सुवेदी सबैलाई हाँसेर जिउने इच्छा हुन्छ । हाँसो या खुशी त्यस बेलामा हुन्छ जुनबेला मानिस सबै प्रकारका पीडाहरुबाट छुटेको महशुस गर्न सक्छ । यद्यपि, त्यो क्षणिक हुनुसक्छ । तर ...
Read More »शैक्षिक वतावरण निर्माणमा ध्यान पु¥याउनु पर्ने पक्षहरु
यादव गिरी शिक्षा विनाको समाज हामीले परिकल्पना गर्नै सक्दैनौं । शिक्षा जिवनको सवै भन्दा महत्वपूर्ण पक्ष हो भन्ने तथ्य सवैलाई वोध छ । यहि वोधगम्य विषयले तपाई हामी सवैलाई सृजनसील, ...
Read More »दाङवाटै सुनिएको र भोगिएको महाभुकम्प
विपुल पोख्रेल ०७२ साल बैशाख १३ गते पत्रकार महासंघको मध्यपश्चिम भेला आयोजना गएिको थियो, बर्दियाको डल्ला भन्ने स्थानमा । ‘होम स्टेय’ रहेको त्यस स्थान यो भेगको आकर्षणको केन्द्र पनि हो ...
Read More »२०७४ काँग्रेसको विर्सनलायक वर्ष, ‘सिकिस्त’ बनाएर बिदा भयो
काठमाण्डौ,३० चैत । नेपाली काँग्रेसका लागि विसं २०७४ सुखद वर्ष रहेन । ०७४ को सुरुवातसँगै काँग्रेसले अनेक उतारचढाव बेहोनुप¥यो । नयाँ संविधान निर्माणको अगुवाइ गरेको तथा तीन तहको निर्वाचन सफलतापूर्वक ...
Read More »यसरी ढालिए खुमबहादुर
देवप्रकाश त्रिपाठी काङ्ग्रेस नेता खुमबहादुर खड्काप्रति प्रेम, सम्मान र सहानुभूति राख्ने मानिसको सङ्ख्या यति ठूलो होला, उनको मृत्युपूर्व यो कल्पना गरिएको थिएन । मान्छेहरूबाट सम्मान र सहानुभूतिको भारी वर्षा भइरहँदा ...
Read More »प्रिय नेता खुमबहादुर खड्काको सम्झनामा
चन्द्र केसी प्रिय दाइ खुमबहादुर खड्का मेरा निम्ति त नेताभन्दा पनि अभिभावक बढी हुनुहुन्थ्यो । उहाँँको अन्तिम संस्कार सकेर गहभरी आँसु र असीम पीडासहित घर फर्किएको आज तेस्रो दिन भयो ...
Read More »मेरो ‘इन्टेन्सन्’ जाच्ने खुमबहादुर खड्का
विपुल पोख्रेल ‘ए भाइ तिम्रो इन्टेन्सन् खराव छ’ ‘बिधि बिधान अनुसार चल्ने कि आदेशमा चल्ने ? आदेश नमान्दा इन्टेशन् खराव भन्न मिल्दैन’ खुमवहादुर खड्कासंगको मेरो पहिलो राजनीतिक ...
Read More »को थिए खुमबहादुर खड्कामाथि षडयन्त्र गर्ने ?
किरण पौडेल ०४६ को परिवर्तनअघिसम्म सम्पत्तिको नाममा एउटा बेवारिसे जिन्दगी बोकेर हिँड्नेहरू तथा क्रान्ति र जनयुद्धको नाममा वितण्डा मच्चाउनेहरू, जो केही वर्षभित्र करोडौँका मालिक बनेका छन्, यिनलाई ‘भ्रष्टाचारी’बाहेक अर्कै शब्दमानबाट ...
Read More »
RaptiSandesh RaptiSandesh