दाङ,१३ कार्तिक । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ...
Read More »Author Archives: सुदिप गौतम
बजारमा तिहारको रमझम सुरु
दाङ, ७ कार्तिक । तिहारको आगमनसँगै बजार देखि गाउँघरमा तिहारको रझम झम सुरु भएको छ । गाउँघरमा तिहारको लागि घर घरमा तेलरोटी पकाउने, घर लिपपोत गर्न सवै व्यस्थ छन् । ...
Read More »दाङ प्रहरीको यस्तो छ,चाडपर्व लक्षित सन्देश
दाङ,७ कार्तिक । दाङ प्रहरीले चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व लक्षित गरेर जनहितका लागि सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी चाडपर्वको ...
Read More »दाङमा सयपत्रीको व्यवसायीक खेती बढ्दै (फोटोमा हेर्नुहोस )
दाङ,७ कार्तिक । दाङमा सयपत्रीको व्यवसायीक खेती बढ्दै गएको छ । तिहार पर्वसँगै अन्य शुभ कार्यका लागि जिल्लामा पूmलको माग बढ्न थालेपछि जिल्लामा सयपत्रीको व्यवसायीक खेती गर्नेहरु बढ्दै गएका छन ...
Read More »देवः विकास बैंकको रकम हिनामिनाको आरोपमा पाँच जना कारागार चलान
कार्तिक, ६ दाङ । देव: विकास बैठक (साविक वेष्टर्न डेभलभमेन्ट बैंक)को रकम हिनामिना आरोपमा बैंकका नारायणपुर शाखा प्रमुख समिर बुढाथोकीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पक्राउ ...
Read More »विप्लव समूहबाट सत्तारुढ नेकपाका कार्यकर्ता कुटिए
जाजरकोट,६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । बिहान ...
Read More »राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनमा सरोकारवालाको चासो
ओमप्रकाश गुप्ता भालुवाङ ६ कार्तिक । राप्ती गाउँपालिका क्षेत्रको फोहर ब्यवस्थापन गर्न सरोकारवालाहरूले चासो देखाएका छन् । जसका लागि उनीहरूले एक कार्यदल पनि गठन गरेका छन् । बजार तथा गाउँघर ...
Read More »राप्ती गाउँपालिकामा राती दश बजेपछि देउसीभैलो खेल्न नपाइने
ओमप्रकाश गुप्ता देउखुरी,६ कार्तिक । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारुले यस वर्षको तिहारमा राती १० बजेपछि देउसी भैलो नखेल्न सवैमा आग्रह गरेका छन् । राप्ती गाउँपालिकाले बुधवार ...
Read More »जंगली जनावरले अन्नबालीमा क्षेती पु¥याउँदा किसान चिन्तित
शंकर केसी सल्यान, ६ कार्तिक । सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगाएतका सुविधाबाट वञ्चीत रहेका सल्यान खानीगाउँका स्थानीयलाई जंगली जनावरले समेत आतंग मच्चाउन थालेपछि हैरान भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ...
Read More »कर्तव्य ज्यान मुद्धामा फरार अपराधि ६ वर्षपछि पक्राउ
कार्तिक,६ दाङ। प्रहरीले श्रीमती हत्या गरि फरार रहेका एक जना अपराधिलाई ६ बर्षपछि प्रकाउ गरेको छ । २०७० साल असार २५ गते श्रीमती प्रितिकुमारी जयसवाललाई घाँटी च्यापेर हत्या गरि फरार ...
Read More »
RaptiSandesh RaptiSandesh