Home / Author Archives: सुदिप गौतम (page 383)

Author Archives: सुदिप गौतम

त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिकाे व्यवसायिक भेला

शरद रेग्मी दाङ, १९ साउन २०/४१ सालमा स्थापना भएको राप्ती बस समिति रुपान्तरित त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिले विभिन्न एजेन्डामा ब्यबसायिक भेला तुलसिपुरकाे केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ । प्रािलका अध्यक्ष ...

Read More »

दाङ उवासंघद्वारा व्यवसायी श्रेष्ठलाइ ५१ हजार सहयोग

दाङ, १९ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही स्र्थिीत गाऊले इलेटिकलका प्रो.पाइटर विष्णु श्रेष्ठ लाई सहयोग रकम प्रदान गरेको छ । संघले आइतवार श्रेष्ठ लाइ ५१ हजार रुपैया ...

Read More »

ट्याक्टरबाट खस्दा एकजनाको मृत्यु

दाङ,१९ साउन । दाङमा चलिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ तुलसीपुर उपमहानगरपालिका–१२ रजेनीबाट जसपुरतिर जादै गरेको लु २ त ३४३५ नम्वरको टेक्टरबाट खस्दा सोही ठाउँ ...

Read More »

दीपज्योति टोलको साधारण सभा

नारायणपुर, १८ साउन दीपज्योति टोल विकास संस्था घाराही उपमहानगरपालिका वडा नम्बर ११ को प्रथम साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पवित्रा लामिछानेको अध्यक्षता एवं  घोराही उप महानगरपालि ...

Read More »

दाङमा ३५ सय लिटर मदिरा नष्ट

साउन,१७ दाङ । दाङ प्रहरीले ३५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । घोराही उपमहानगरपालिका अन्तर्गत विभिन्न बस्तीवाट नियन्त्रणमा लिएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । वडा ...

Read More »

मार्शल आर्टसका खेलाडी बिक्रम महासघको केन्द्रीय सदस्य

दाङ,१७ साउन । नेपाल मार्शल आर्टस तेक्वान्दोका खेलाडी तथा रेफ्रि बिक्रम बाठामगर नेपाल आदिवासी जनजाति खेलकुद महासङ्घको केन्द्रीय सदस्य बनेका छन । आदिवासी जनजाति निकट खेलाडीहरुको काठमाण्डौमा भएको भेलाले रोल्पा ...

Read More »

रेडक्रस सोसाइटी घोराही उप–शाखाको प्रेस सयोजकमा खड्का

दाङ,१७ साउन । नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखा दाङले वैठकले पत्रकार विवेक खड्कालाई प्रेस संयोजकमा नियुक्त गरेको गरेको छ । उप–शाखा दाङका सभापति थम्मन चौधरीको अध्यक्षतामा आज घोराहीमा वसेको वैठकले ...

Read More »

दाङमा आई.टि.एफ.तेक्वान्दोको च्याम्पियनशिप प्रतियोगिता हुने

दाङ, १७ साउन । आई.टि.एफ. तेक्वान्दोको राष्ट्रियस्तरको च्याम्पियनशिप प्रतियोगिता दाङमा हुने भएको छ । दाङ आई.टि.एफ.तेक्वान्दो संघको आयोजना तथा भरतपुर आई.टि.एफ. तेक्वान्दो डोजाङको सहकार्यमा ‘राष्ट्रिय सिनियर तथा जुनियर आई.टि.एफ.तेक्वान्दो च्याम्पियनशिप ...

Read More »

सरकारी विद्यालयमा १३ जना मात्र विद्यार्थी !

दाङ,१७साउन । देउखुरीको एक विद्यालयमा १३ जना मात्र विद्यार्थीहरु रहेका छन । कक्षा ३ सम्म पढाईहुने रात्री प्राथमिक विद्यालय सोनपुरमा १३ जना मात्र विद्यार्थीहरु रहेका छन । लमही नगरपालिका वडा ...

Read More »

मंसिर पहिलो साता उपनिर्वाचन गर्न दलहरूको सुझाव

काठमाडौं,१६ साउन । राजनीतिक दलहरूले मंसिर पहिलो साता उप(निर्वाचन गराउन निर्वाचन आयोगलाई सुझाव दिएका छन्। बिहीबार आयोगले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलहरूले चाडबाडहरू सकिएपछि मंसिर पहिलो साता निर्वाचन गर्ने गरी ...

Read More »