Home / Author Archives: सुदिप गौतम (page 313)

Author Archives: सुदिप गौतम

विश्वभर ६० लाखले काेराेनालाई जिते

महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको ...

Read More »

ओलीले दाहालसँग भने : तपाईंहरुले मलाई निकाल्नुस्, म अर्को पार्टी घोषणा गर्छु

काठमाडौँ — केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टी फुटिसकेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँगको भेटमा यस्तो बताएका हुन् । ‘पार्टी त फुटिसक्यो सही कुरा हो । भोलि ...

Read More »

प्रदेश ५ मा १०० दिनमा ३८० जनाले गरे आत्महत्या

बुटवल, २० असार । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि असार ...

Read More »

तनाब व्यवस्थापन गर्न प्रहरीलाई अभिमुखीकरण

दाङ, २० असार कोरोना भाईरसको महामारीको समयमा अघिल्लो पंक्तीमा रहेर काम गर्ने प्रहरीहरुलाई तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा प्रहरीहरुलाई तनाब ...

Read More »

पाँच हजार तीन सय २० जनाले जिते कोरोना

दाङ, १९ असार नेपालमा ५ हजार बढि व्यक्तीहरु कोराना जितेर फर्किएका छन् । नेपालमा शुक्रवार दिउसोसम्ममा ५ हजार ३ सय २० जना व्यक्तीहरु कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या ...

Read More »

आफ्नो समर्थनमा सडक आन्दोलन गर्न ओलीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा आन्दोलन गर्न आफू निकटका युवा र विद्यार्थीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा आफू निकटका युवा तथा विद्‍यार्थी नेतालाई बोलाएर ...

Read More »

दाङका क्वारेनटाइनमा एक हजार ३२ जना

दाङ, १९ असार दाङमा एक हजार ३२ जना क्वारेनटाइनमा रहेका छन् । जिल्लाका विभिन्न क्वारेनटाइनहरुमा उनीहरु रहेको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । घोराही उपमहानगरपालिकामा तीन सय २५, तुलसीपुर ...

Read More »

देउवाले नेविसंघलाई थर्काए- म चारपटक प्रधानमन्त्री भएँ, तपाईंहरू हुन सक्नुहुन्छ? लाज छैन?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी झगडामा रमाएको भन्दै भातृ संस्था नेविसंघ नेतृत्वलाई थर्काएका छन्। विद्यालयहरूमा नेविसंघ गठन नगरेको तर सहरमा ठूलाठूला भाषण गर्ने गरेको भन्दै देउवाले नेविसंघप्रति असन्तुष्टि जनाए। ...

Read More »

राष्ट्रिय हितप्रति बीपीको प्रतिबद्धता

विसं २०१५ मा भएको नेपालको पहिलो संसदीय चुनावमा दुईतिहाइ बहुमत प्राप्त पार्टी नेपाली कांग्रेसका नेताको हैसियतले २०१६ को ज्येष्ठ १३ गते बीपी कोइरालाले प्रधानमन्त्री पदको शपथ लिनु भयो । उहाँको ...

Read More »

डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीको हत्या

१९ असार, काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ । बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित ...

Read More »