Home / Author Archives: सुदिप गौतम (page 254)

Author Archives: सुदिप गौतम

कांग्रेस लोभ र मोहमा फस्दैन : नेता गिरी

अमरराज आचार्य दाङ, ८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाइमन्त्री दीपक गिरीले पार्टी सरकारमा जाने लोभमा नरहेको बताएका छन् । नेपाली कांग्रेसले ध्यान पु¥याएर अगाडि बढ्ने समेत ...

Read More »

विपद्बाट तीन बर्षमा १२८ जनाको मृत्यु

लिलाधर वली दाङ, ९ चैत । जिल्लामा तीन बर्षको अवधिमा विपद्का घटनाहरुबाट १ सय २८ जनाको मृत्यु भएको छ । लुप्त (साना) विपद्का घटनाबाट ज्यान घुमाउनेहरुको संख्या धेरै छ । ...

Read More »

१७ बुँदे लुम्विनी घोषणा पत्र जारी गर्दै सकियो नेपाल शिक्षक संघ प्रदेशसभा

दाङ, ८ चैत ८ । १७ बुदे लुम्विनी घोषणा पत्र जारी गर्दै नेपाल शिक्षक संघ लुम्विनी प्रदेशको तेस्रो प्रतिनिधि सभा लुम्विनीमा सम्पन्न भएको छ । संघका लुम्विनी प्रदेश अध्यक्ष अर्जुनकुमार ...

Read More »

घरमा आम्दानीको श्रोत लोकल कुखुरापालन

शिवराज खनाल दाङ,८ चैत । मासुका लागि लेयर्स, ब्रोइलरलगायत विभिन्न जातका विकासे प्रजातिका कुखुराको प्रचलन बढी रहेका बेला देउखुरीका किसानहरु भने स्थानीय जातका कुखुरा पालनतर्फ आक्रसित देखिएका छन् । मासुका ...

Read More »

दाङमा पहिलो पटक राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता हुँदै

दाङ, ८ चैत । दाङमा पहिलोपटक राष्ट्रियस्तरको लोक दोहोरी गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्न ...

Read More »

महासंघको स्थानीय आर्थिक बिकास समितिमा बुढाथोकी मनोनित

दाङ,६ चैत । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी व्यवसायी खड्ग बहादुर बुढाथोकी मनोनित भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले दाङ ...

Read More »

घोराहीमा मसरुम रेष्टुरेण्ट

दाङ, ६ चैत । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको मसरुम कटेजले ग्राहकको माग र चाहनाअनुसार आफ्नो दोस्रो शाखा घोराहीमा सञ्चालनमा ल्याएको छ । करिब तीन बर्ष पहिले गुरुवागाउँमा सञ्चालन हुँदै आएको ...

Read More »

पद्मोदयद्वारा स्थापना दिवस मनाउन सुरु

दाङ, ६ चैत । जिल्लाको सबैभन्दा पुरानो स्कुल पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले आफ्नो ७५आंै स्थापना दिवस मनाउन सुरु गरेको छ । विद्यालयले शुक्रवार विविध कार्यक्रमको आयोजना गरी हिरक स्थापना ...

Read More »

उपाध्यक्षको दबाबमा जबरजस्ती मीलापत्र कागज

दाङ, ४ चैत दाङको एक गाँउपालिकाले गाडीमा क्षति गरिदिएको भन्दै एक व्यक्तीलाई गाडी मर्मतकालागी जबरजस्ती कागज गराएको छ । जिल्लाको बगलाचुली गाँउपालिकाको गाडीमा क्षति पु¥याएको भन्दै बंगलाचुली गाँउपालिकाले गाडीमा क्षति ...

Read More »

अबको निकास निर्वाचन : शेखर कोइलारा

दाङ, ४ फागुन ।नेपाली कांग्रेसका महामन्त्री डा. शेखर कोइरालाले देशका लागि अबको निकास भनेको निर्वाचन भएको बताएका छन् । नेपाल प्रेस युनियनले दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन ...

Read More »