Home / Feature Breaking news / महिला स्वरोजगार केन्द्रको उपमेयर डिसीद्वारा अवलोकन, केन्द्रको विकासमा लागीपर्ने प्रतिवद्धता

महिला स्वरोजगार केन्द्रको उपमेयर डिसीद्वारा अवलोकन, केन्द्रको विकासमा लागीपर्ने प्रतिवद्धता

घोराही, १५ मंसीर

नेपाल महीला सामुदायीक सेवा केन्द्रले प्रवद्र्धन गरेको हिँसा प्रभावित महीलाहरुको संस्था लैगीक हिँसा पुर्नस्थापना केन्द«ले संचालनमा ल्याएको महिला स्वरोजागार केन्द«को घोराही उपमहनगरपालीकाका उपप्रमुख हुमा कुमारी डी सीले अवलोकन गर्नुभएको छ।

नेपाल महीला सामुदायीक संस्थाकी संस्थापक अध्यक्ष विमला योगीले उपप्रमुख डी.सीलाइ लैगीक हिसा पुर्नस्थापना केन्द«ले संचालनमा ल्याएको महीला स्वरोजागार केन्द«ले उत्पादन गरेका सीनेटरी प्याड र न्यानो कपडाको प्रवद्र्धन र बजारीकरणमा समस्या हुँदा हिँसा प्रभावित महीलाहरुको स्वरोजागर गुम्ने अवस्था आउन थालेको प्रती ध्यानार्कषण गराउनु भएको थियो।

पुँजीको अभावमा उत्पादनमा समस्या र बजारीकरण नहुँदा उत्पादीत वस्तुको समेत पत हुन नसकेको भन्दै यसमा स्थानीय सरकारको ध्यान जानुपर्ने वताउनु भयो।

त्यस अवसरमा वोल्दै उपप्रमुख हुमा कुमारी डी सीले स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाइ उपभोक्ताहरुले आत्मसात गर्न नसक्दा र वजारीकरण हुन नसक्द्या कयौ स्थानीय उद्योगहरु धारासायी भएको वताउदै यसवारे उपहानगरमा आफुले कुरा राख्ने वताउनु भयो। उत्पादीत वस्तुको गुणस्रीयता र विश्वशनीयता वढाउन उद्योगहरुले पहल गर्नुपर्ने वताउदै यसमा उपमहनगरले सक्दो सहयोग गर्ने प्रतीवद्धा व्यक्त गर्नुभयो।

उद्योगमा हिसा प्रभावित १० जना महीलाले काम गर्दै आएका छन । महीला स्वरोजागार केन्द«मा हाल २५०० सय थान तयारी स्यानीटरी प्याड रहेको छ।

महीला स्वरोजागार केन्दले दाङका विभीन्न सरकारी विद्यालयमा विद्यार्थीहरुलाइ निशु्ल्क रुपमा स्यानटरी प्याड वितरण समेत गरेको संस्थापक अध्यक्ष योगीले जानकारी दिनुभयो।

साथै त्यहावाट उत्पादीत स्यानीटरी प्याड दाङ, महेन्द्रनगर लगाएत छिमेकी देश भारत , अमेरिका लगाएतका देशहरुमा समेत परिक्षणका लागी पठाइसकेको छ। एकपटक प्रयोग गरेर सफा गरेर पुन प्रयोगमा ल्याउन सकीने गरि वनाइएको सिनेटरी प्याड स्वास्थ्य र आर्थीकका हिसावले समेत गुणस्तरीय र सस्तो रहेको लक्ष्मी गुप्ताले वताउनु भयो। कार्यक्रमको सहजीकरण लक्ष्मी गुप्ताले सहजीकरण गर्नुभएको े थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*