Home / Feature Breaking news / घाेराही खानेपानीकाे सचिवमा धर्मेन्द्र श्रेष्ठ ५ सय बढि मतान्तरले बिजयी

घाेराही खानेपानीकाे सचिवमा धर्मेन्द्र श्रेष्ठ ५ सय बढि मतान्तरले बिजयी

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे सचिवमा धर्मेन्द्र श्रेष्ठ बिजयी हुनुभएकाे छ । सचिव पदमा धर्मेन्द्र श्रेष्ठले फराकिलाे मतान्तरले बिजयी हुनुभएकाे हाे । उहाँले प्रतिष्पर्धी दिपक श्रेष्ठ भन्दा ५ सय २८ मतान्तरले बिजयी हुनुभएकाे हाे ।
धर्मेन्द्र श्रेष्ठले १ हजार ८ सय २६ मत प्राप्त गरेर बिजयी हुनुभएकाे छ भने उहाँका प्रतिस्पर्धी दिपक श्रेष्ठले १ हजार २ सय ९८ मत प्राप्त गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*